भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढीको प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक भएको छ। तिब्बततर्फ बनेको ताल अझै नखुलेकाले बाढीको जोखिम कायमै रहेको विभागले जनाएको छ।

0Shares
Read More
भारतले नेपालका बाढी प्रभावितका लागि राहत पठायो

भारतले नेपालका बाढी प्रभावितका लागि राहत पठायो

भारतले नेपालका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाएको छ। रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्‍याएको छ।

0Shares
Read More
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जनाको उपचार जारी

शका विभिन्न जिल्लामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीले १५७ जनाको शव फेला परेको जनाएको छ।

1Shares
Read More
ब्राइडल क्विन २०२६: रेनाता कट्टेलदेखि दीपा सिटौलासम्म पाँच विजेता

ब्राइडल क्विन २०२६ : रेनाता कट्टेलदेखि दीपा सिटौलासम्म पाँच विजेता

ब्राइडल कउचर रनवे २०२६–संस्करण ३ मा रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले ‘ब्राइडल क्विन २०२६’को उपाधि जितेका छन्।

2Shares
Read More
अविरल वर्षाले

अविरल वर्षाले सडक अवरुद्ध , विभिन्न राजमार्ग प्रभावित

अविरल वर्षाले सडक अवरुद्ध भएपछि देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। पहिरो र बाढीका कारण दर्जनौँ सडकखण्डमा आवागमन रोकिएको छ।

1Shares
Read More
विद्युतीय एम्बुलेन्स र शव वाहनमा अब कर छुट

विद्युतीय एम्बुलेन्स र शव वाहनमा अब कर छुट

सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने भ्याट तथा स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

1Shares
Read More
बालेन शाहको सन्देश: ढिला होला, गलत हुँदैन

बालेन शाह : ढिला होला, गलत हुँदैन

प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन्। उनले ढिलो भए पनि गलत नहुने भन्दै नआत्तिन आग्रह गरेका छन्।

0Shares
Read More
गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति, मानवीय क्षति भएन

गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति

गोरखामा बिहीबार बिहान खसेको पहिरोले गोरखा नगरपालिका–११ स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ को एक घरमा क्षति पुर्‍याएको छ। घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ।

0Shares
Read More
दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।

0Shares
Read More
सरकारी वार्ता टोली र गृहमन्त्री सुधन गुरुङसहितको हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच छलफल

सरकारी वार्ता टोली र गृहमन्त्री सुधन गुरुङसहितको हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच छलफल

गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ ।

गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली

0Shares
Read More