ब्राइडल क्विन २०२६ : रेनाता कट्टेलदेखि दीपा सिटौलासम्म पाँच विजेता
ब्राइडल कउचर रनवे २०२६–संस्करण ३ मा रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले ‘ब्राइडल क्विन २०२६’को उपाधि जितेका छन्।
ब्राइडल कउचर रनवे २०२६–संस्करण ३ मा रेनाता कट्टेल, सलिना निरौला, सृजना भट्ट, बन्दना श्रेष्ठ र दीपा सिटौलाले ‘ब्राइडल क्विन २०२६’को उपाधि जितेका छन्।
कम्बोडियामा सम्पन्न छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले स्वर्ण पदक जित्दै देशको नाम उज्यालो बनाएका छन्। नेपालले प्रतियोगितामा दुई स्वर्ण र दुई कांस्य पदक हात पारेको छ।
फ्रान्स तथा पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डि’ओर अवार्ड जितेका छन्। महिलातर्फ एइताना बोनमतीले लगातार तेस्रोपटक अवार्ड जितिन्।
तीजलाई लक्षित गर्दै कारा कोरियन ब्युटी स्टोरले ७० प्रतिशतसम्म छुट र लक्की ड्रमार्फत ६४ हजार बराबरको गिफ्ट ह्याम्पर जित्ने अवसर प्रदान गरेको छ।
शाह स्टुडियो एण्ड कम्पनीको आयोजनामा ब्राइडल क्व्ट्युर रनवे सिजन-२ को पहिलो अडिसन नक्सालको लिसारा रिसेप्सनमा सम्पन्न भएको छ। दोस्रो अडिसन असार ७ गते हुने आयोजकले जनाएको छ।
मुम्बईबाट फ्रेन्चाइज गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल’को स्यास कार्यक्रम शाह स्टुडियो एण्ड कम्पनीको आयोजनामा ठमेलको ओएसिस क्लबमा सम्पन्न भएको हो, जहाँ प्रमुख अतिथि डा. नवीन शाह र फेसन डिजाइनर सुक्निता चौलागाईंको विशेष उपस्थिति रहेको थियो।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। तीन दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ बढेको छ भने चाँदीको मूल्य पनि केही वृद्धि भएको छ।
हेटौंडा, वागमती प्रदेशमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी तीनजना मन्त्रीले शपथग्रहण गरेका छन्। कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन्।
हेटौंडा, वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका…
काठमाण्डू, काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले शनिबारसम्म खोप दिनेछ । निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले…