बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

सिन्धुली, कात्तिक २ । बिपी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन सहज भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीका अनुसार आज राजमार्गमा सवारीसाधनको चाप कम रहेको छ।

काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या घटेसँगै बिपी राजमार्गमा सवारी आवागमन सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।

बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज
बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *