admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

विद्युतीय एम्बुलेन्स र शव वाहनमा अब कर छुट

विद्युतीय एम्बुलेन्स र शव वाहनमा अब कर छुट

सरकारले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने भ्याट तथा स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

Read More
गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति, मानवीय क्षति भएन

गोरखामा पहिरो : पेट्रोल पम्प र घरमा क्षति

गोरखामा बिहीबार बिहान खसेको पहिरोले गोरखा नगरपालिका–११ स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ को एक घरमा क्षति पुर्‍याएको छ। घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ।

Read More
दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।

Read More
सरकारी वार्ता टोली र गृहमन्त्री सुधन गुरुङसहितको हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच छलफल

सरकारी वार्ता टोली र गृहमन्त्री सुधन गुरुङसहितको हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच छलफल

गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ ।

गृहमन्त्री सुधन गुरुङ सहितको सरकारी वार्ता टोली

Read More
बिल लिने उपभोक्तालाई १० लाखसम्म नगद उपहार

कर प्रणाली : बिल लिने उपभोक्तालाई १० लाखसम्म नगद उपहार

सरकारले कर , बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यविधिअनुसार दैनिक १ लाख र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्म नगद उपहार प्रदान गरिने व्यवस्था गरिएको छ।

Read More
गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा

गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ को उपाधि दौडमा

गोरखाकी महिमा पन्त मिस नेपाल २०२६ का २४ फाइनलिस्टमध्ये एक हुन्। महिला सशक्तीकरण र नेतृत्व विकासलाई प्राथमिकता दिँदै उनी उपाधिको दौडमा प्रतिस्पर्धा गरिरहेकी छन्।

Read More
राधास्वामी होल्डिङ सेन्टर डुबानपछि सुकुमवासीको उठीबास

राधास्वामी होल्डिङ सेन्टर डुबानपछि सुकुमवासीको उठीबास

राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि कीर्तिपुरको सुन्दरीघाटमा आश्रित सुकुमवासी विस्थापित भएका छन्। बाढीबाट ५४ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

Read More
अस्पतालमा १०% निःशुल्क शय्या कडाइका साथ लागू गर्ने

अस्पतालमा १०% निःशुल्क शय्या कडाइका साथ लागू

सरकारले सरकारी तथा निजी अस्पतालमा १०% निःशुल्क शय्या अनिवार्य लागू गर्ने निर्णय गर्दै गरिब र असहाय बिरामीलाई राहत दिने योजना अघि बढाएको छ।

Read More
शिक्षक नवराज न्यौपानेको निधन, शोक बिदा घोषणा

शिक्षक नवराज न्यौपानेको निधन, शोक बिदा घोषणा

लालबन्दीका शिक्षक नवराज न्यौपानेको उपचारका क्रममा निधन भएपछि नगरपालिकाले शोक व्यक्त गरेको छ। साथै सबै विद्यालयमा एक दिन शोक बिदा घोषणा गरिएको छ।

Read More