बल्खुमा राप्रपाको प्रदर्शन : राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध कार्यक्रम

बल्खुमा राप्रपाको प्रदर्शन : राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनाका लागि बल्खुमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले स्थल निरीक्षण गरिसकेको र जनसहभागिता सहितको प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको छ।

0Shares
Read More
बारबर्दियाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ

बारबर्दियाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ

बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यलाई मदिरा सेवनपछि नगर प्रमुख र उप प्रमुखलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ। प्रहरीका अनुसार नगरपालिकाले अभद्र व्यवहारको मुद्दा अघि बढाउन माग गरेपछि उनलाई पुनः नियन्त्रणमा लिइएको हो।

0Shares
Read More
राप्रपा नेता तथा सांसद दीपक बोहराको अन्त्येष्टि सम्पन्न

राप्रपा नेता तथा सांसद दीपक बोहराको अन्त्येष्टि सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा प्रतिनिधिसभाका सांसद दीपक बोहराको अन्त्येष्टि पशुपति आर्यघाटमा हिन्दू परम्परा अनुसार सम्पन्न भएको छ।

0Shares
Read More
देशका पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, जल तथा मौसम पूर्वानुमान महाशाखा

देशका पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, जल तथा मौसम पूर्वानुमान महाशाखा

पश्चिमी वायुको प्रभावले कर्णाली, सुदूरपश्चिम, कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। कतिपय स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

0Shares
Read More
गोलभेँडाको मूल्य गिरावटले किसान मारमा, भारतीय तरकारीको असर प्रमुख कारण

गोलभेँडाको मूल्य गिरावटले किसान मारमा, भारतीय तरकारीको असर प्रमुख कारण

बर्दीबासका किसानहरू गोलभेँडाको मूल्य गिरावटले चिन्तित छन्। भारतीय तरकारीको अतिक्रमण र निकासी प्रभावित हुँदा नेपाली उत्पादनले बजार पाउन नसकेको किसानहरूको गुनासो छ। उचित मूल्य नपाएपछि किसानहरू मारमा परेका छन्।

0Shares
Read More
राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रदर्शनका लागि अपिल, तीनकुने घटनामा पूर्वराजाको नाम जोडिएकोमा आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा प्रदर्शनका लागि अपिल, तीनकुने घटनामा पूर्वराजाको नाम जोडिएकोमा आपत्ति

राप्रपाले चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन र वैशाख ७ गते राजधानी केन्द्रित आन्दोलनको तयारी गर्न कार्यकर्तालाई अपिल गरेको छ। साथै, तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्ती विवादमा तानिएकोप्रति असन्तुष्टि जनाएको छ।

0Shares
Read More
तीनकुनेमा हिंसात्मक प्रदर्शन: १११ जना पक्राउ, दुईको मृत्यु

तीनकुनेमा हिंसात्मक प्रदर्शन: १११ जना पक्राउ, दुईको मृत्यु

काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा १११ जना पक्राउ परेका छन्। तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेका प्रदर्शनकारी पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ।

0Shares
Read More
रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन स्थगित, नयाँ मिति चाँडै घोषणा हुने

रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन स्थगित, नयाँ मिति चाँडै घोषणा हुने

काठमाडौं उपत्यकाको असामान्य सुरक्षा परिस्थितिका कारण रत्नराज्यलक्ष्मी क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले सर्वदलीय बैठक राखी नयाँ मिति तोकिने जानकारी दिएका छन्।

0Shares
Read More
समाजवादी मोर्चाको माग: सार्वजनिक सम्पत्तिमाथिको आक्रमणमा कडा कारबाही होस्

समाजवादी मोर्चाको माग: सार्वजनिक सम्पत्तिमाथिको आक्रमणमा कडा कारबाही होस्

समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने तत्वलाई कडा कारबाहीको माग गरेको छ। सरकारलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै मोर्चाले अराजक गतिविधिको भर्त्सना गरेको छ।

0Shares
Read More
कर्फ्यूबीच हवाई यात्रुका लागि सहजीकरण, प्रशासनको निर्णय

कर्फ्यूबीच हवाई यात्रुका लागि सहजीकरण, प्रशासनको निर्णय

काठमाडौँको बानेश्वर–तीनकुने क्षेत्रमा जारी कर्फ्यूबीच हवाई यात्रुलाई सहज पार्न प्रशासनले टिकट र परिचयपत्रका आधारमा आवागमनको अनुमति दिने निर्णय गरेको छ। सुरक्षाकर्मीमार्फत यात्रुहरूको सहजीकरण गरिने बताइएको छ।

0Shares
Read More