निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्तयोगदान रहेको चलचित्र "ममी" को छायांकन सुरु

निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्त योगदान रहेको चलचित्र “ममी” को छायांकन सुरु

२५ ब्यानरले निर्माण गरिरहेको हरर जनराको चलचित्र “ममी” को छायांकन राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसरमा सुरु गरिएको छ। प्रियंका कार्की, सुलक्षण भारती, र दीया मास्के मुख्य भूमिकामा रहेको यस चलचित्रको छायांकन ३० दिनमा पहिलो चरण पूरा गर्ने र दोस्रो चरण तिहारपछि गर्ने योजना छ।

0Shares
Read More
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

0Shares
Read More
देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

देवघाटमा बन्दै गरेको निर्माणाधीन शवदाह गृह बाढीको जोखिममा

विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भुइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा पुगेको छ ।

0Shares
Read More
गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?

गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?

गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?
गुरु पूर्णिमा नेपालमा हरेक वर्षको अषाढ शुक्ल पूर्णिमाको दिन मनाइन्छ।यो दिन नेपाली पात्रो अनुसार असार महिनामा पर्ने पूर्णिमा तिथि हो। हिन्दू धर्मावलम्बीहरूका लागि यो दिन विशेष महत्वको हुन्छ र यस दिन गुरुहरूको सम्मानमा विशेष पूजा,हवन,र अन्य धार्मिक कार्यक्रमहरू गरिन्छ।

0Shares
Read More
रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

रौतहटमा दुई व्यक्तिविरुद्ध ज्यानसम्बन्धी मुद्दा दायर भएको छ। देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको हो। उनीहरूले आफ्नै खेतमा जथाभावी रूपमा पोलबाट विद्युतको तार लगाएपछि सोमबार दिउँसो करेन्ट लागेर देवाही गोनाही-७ का चुनीलाल पासवानको मृत्यु भएको थियो। पासवान आफ्नै खेतमा काम गरिरहेका थिए। रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर।

0Shares
Read More
शिशु शुरुमै त्यस्तो आवाज किन निकाल्छन् ? खास यस्तो किन हुन्छ ?

शिशु शुरुमै त्यस्तो आवाज किन निकाल्छन् ? खास यस्तो किन हुन्छ ?

जन्मेको केही महिनामा शिशुहरूले गार्लिङजस्तो केही आवाज निकाल्छन्। त्यसपछि उनीहरूले बाबा, मामाजस्ता शब्दहरू निकाल्न थाल्छन्। खास यस्तो किन हुन्छ ? किन उनीहरूले शुरुमै त्यस्तो आवाज निकाल्छन्? हालै वैज्ञानिकहरूको एउटा समूहले भर्खर जन्मिएका शिशुले फुकुण्डा निकालेझैँ गर्ने, बाबामामाजस्ता आवाज निकाल्ने व्यवहारलाई वैज्ञानिकहरूले बोल्ने पूर्वअभ्यासका रूपमा लिएका छन्।

0Shares
Read More
निद्राको कमी र फूड केविङको समस्या : जति खाए नि भोक लागेको लागेकै गर्नी

निद्राको कमी र फूड केविङको समस्या : जति खाए नि भोक लागेको लागेकै गर्नी

निद्राको कमीले ग्रेह्लीन र लेप्टिन हर्मोनमा बाधा पुर्‍याई फूड केविङ निम्त्याउँछ, जसले उच्च क्यालोरी र मिठाई खाने इच्छा बढाउँछ। पर्याप्त र गुणस्तरीय निद्राका लागि सुत्ने समयतालिका, मेडिटेसन, तातो पानीले नुहाउने र इलेक्ट्रोनिक ग्याजेटको प्रयोग नगर्ने उपाय अपनाउनुपर्छ।

0Shares
Read More
गायिका अस्मिता र गायक महेशले दुबईमा गरे इन्गेजमेन्ट

गायिका अस्मिता र गायक महेशले दुबईमा गरे इन्गेजमेन्ट

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले यूएईको दुबईमा इन्गेजमेन्ट गरेका छन्। उनीहरूले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै जीवनको नयाँ अध्याय सुरु गरेको जानकारी दिएका छन्।

0Shares
Read More
समयको परिवर्तनसँगै महिलाको थर परिवर्तनको चलनमा आएको परिवर्तन

समयको परिवर्तनसँगै धेरै कुरामा परिवर्तन : विवाह पछि  महिलाको थर परिवर्तन

यो लेख महिलाको थर परिवर्तन र समयको परिवर्तनसँगै जडित विषयमा छ, जसमा विवाहपछिको पहिचान र पितृसत्तात्मक समाजको परिप्रेक्ष्यमा महिलाहरूको स्थितिमा गरिएका परिवर्तनको बारेमा छलफल गरिएको छ। यसले महिलाहरूको स्वतन्त्रता र पहिचानको नयाँ सम्भावनाहरूको बारेमा चिन्ता गर्नुपर्छ।

0Shares
Read More
डडेलधुराको भित्री मधेस क्षेत्रका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा

डडेलधुराको भित्री मधेस क्षेत्रका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा

पाँच वर्षअघि महाकाली नदीमा आएको बाढीले परशुराम-६ का अकबर भट्टको घर खेत बगायो । बाँकी रहेको थोरै जमिनमा सानो टहरो बनाएर बसिरहनु भएका भट्टलाई अहिले पनि आकाशमा बादल लाग्दा त्यही टहरो पनि बगाउने हो कि भन्ने चिन्ता छ ।

0Shares
Read More