हरिवनमा प्रेम विवाह पछि राजमार्ग अवरुद्ध

हरिवनमा प्रेम विवाह पछि राजमार्ग अवरुद्ध

सर्लाहीको हरिवनमा प्रेम विवाह गरेर भागेका जोडीलाई नियन्त्रणमा लिन माग गर्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग आधा घण्टा अवरुद्ध पारेका छन्। प्रहरीको पहलपछि राजमार्ग पुनः सुचारु भएको छ।

0Shares
Read More
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

कार्तिक शुक्ल षष्ठीको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको मुख्य पूजा आराधना हुँदैछ। यो पर्व सूर्यदेवप्रति कृतज्ञता र आराधनाको प्रतीक मानिन्छ।

0Shares
Read More
२०८२ साल साउन १८ गते आइतबारको राशिफल

आजको राशिफल : कुन राशिको चम्किनेछ भाग्य?

आज आइतबार (२०८२ साउन १८) को राशिफल अनुसार व्यापार, आम्दानी, अध्ययन र स्वास्थ्यमा केहीका लागि फाइदाको दिन रहेको छ भने केहीका लागि सतर्कता आवश्यक देखिन्छ। मेष, मिथुन, वृश्चिक र मीन राशिका लागि दिन सकारात्मक छ भने कर्कट, सिंह, कुम्भका लागि सावधानी अपनाउनु उपयुक्त हुनेछ।

0Shares
Read More
निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्तयोगदान रहेको चलचित्र "ममी" को छायांकन सुरु

निर्माता पूर्णिमा जोशी र समर निरौलाको संयुक्त योगदान रहेको चलचित्र “ममी” को छायांकन सुरु

२५ ब्यानरले निर्माण गरिरहेको हरर जनराको चलचित्र “ममी” को छायांकन राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसरमा सुरु गरिएको छ। प्रियंका कार्की, सुलक्षण भारती, र दीया मास्के मुख्य भूमिकामा रहेको यस चलचित्रको छायांकन ३० दिनमा पहिलो चरण पूरा गर्ने र दोस्रो चरण तिहारपछि गर्ने योजना छ।

0Shares
Read More
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

0Shares
Read More
देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

देवघाटमा बन्दै गरेको निर्माणाधीन शवदाह गृह बाढीको जोखिममा

विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भुइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा पुगेको छ ।

0Shares
Read More
गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?

गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?

गुरु पूर्णिमा कहिले मनाइन्छ ? व्यास पूर्णिमालाइ किन गुरु पूर्णिमा भनिन्छ?
गुरु पूर्णिमा नेपालमा हरेक वर्षको अषाढ शुक्ल पूर्णिमाको दिन मनाइन्छ।यो दिन नेपाली पात्रो अनुसार असार महिनामा पर्ने पूर्णिमा तिथि हो। हिन्दू धर्मावलम्बीहरूका लागि यो दिन विशेष महत्वको हुन्छ र यस दिन गुरुहरूको सम्मानमा विशेष पूजा,हवन,र अन्य धार्मिक कार्यक्रमहरू गरिन्छ।

0Shares
Read More
रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

रौतहटमा दुई व्यक्तिविरुद्ध ज्यानसम्बन्धी मुद्दा दायर भएको छ। देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको हो। उनीहरूले आफ्नै खेतमा जथाभावी रूपमा पोलबाट विद्युतको तार लगाएपछि सोमबार दिउँसो करेन्ट लागेर देवाही गोनाही-७ का चुनीलाल पासवानको मृत्यु भएको थियो। पासवान आफ्नै खेतमा काम गरिरहेका थिए। रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर।

0Shares
Read More
शिशु शुरुमै त्यस्तो आवाज किन निकाल्छन् ? खास यस्तो किन हुन्छ ?

शिशु शुरुमै त्यस्तो आवाज किन निकाल्छन् ? खास यस्तो किन हुन्छ ?

जन्मेको केही महिनामा शिशुहरूले गार्लिङजस्तो केही आवाज निकाल्छन्। त्यसपछि उनीहरूले बाबा, मामाजस्ता शब्दहरू निकाल्न थाल्छन्। खास यस्तो किन हुन्छ ? किन उनीहरूले शुरुमै त्यस्तो आवाज निकाल्छन्? हालै वैज्ञानिकहरूको एउटा समूहले भर्खर जन्मिएका शिशुले फुकुण्डा निकालेझैँ गर्ने, बाबामामाजस्ता आवाज निकाल्ने व्यवहारलाई वैज्ञानिकहरूले बोल्ने पूर्वअभ्यासका रूपमा लिएका छन्।

0Shares
Read More
निद्राको कमी र फूड केविङको समस्या : जति खाए नि भोक लागेको लागेकै गर्नी

निद्राको कमी र फूड केविङको समस्या : जति खाए नि भोक लागेको लागेकै गर्नी

निद्राको कमीले ग्रेह्लीन र लेप्टिन हर्मोनमा बाधा पुर्‍याई फूड केविङ निम्त्याउँछ, जसले उच्च क्यालोरी र मिठाई खाने इच्छा बढाउँछ। पर्याप्त र गुणस्तरीय निद्राका लागि सुत्ने समयतालिका, मेडिटेसन, तातो पानीले नुहाउने र इलेक्ट्रोनिक ग्याजेटको प्रयोग नगर्ने उपाय अपनाउनुपर्छ।

0Shares
Read More