१५ वर्षभित्र गरिबी निवारण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
१५ वर्षभित्र गरिबी निवारण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।
मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घाइते तथा मृतकलाई हेटौंडा अस्पताल ल्याइएको छ।
जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीको गोलन्जोरमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको पहिचान खुलेको छ।
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट बलिङ गर्दै चार ओभरमा २६ रन दिएर ६ विकेट लिएका छन्। उनले ह्याट्रिकसमेत पूरा गरेका छन्।
मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का १० जनाको मृत्यु भएको छ।
धनतेरसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.३७ प्रतिशत र चाँदीको मूल्य ३.५९ प्रतिशतले घटेको छ। चाँदी प्रतिऔंस ४९ डलरमा कारोबार भएको छ
नेपाल बैंकका योग्य क्रेडिट कार्डबाहकले वानबीएनपीएलको व्यापारिक सञ्जालमा शून्य डाउन पेमेन्टमा तीनदेखि १८ महिनासम्म किस्ताबन्दी सुविधा पाउने भएका छन्।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेसीमा पहिरो तथा लेदो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
धान पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि सर्लाहीसहित विभिन्न ग्रामीण क्षेत्रका किसान चिन्तित बनेका छन्। वर्षाले पाकेको धान ढल्नुका साथै काटेको बाली भिज्ने र दाना झर्ने जोखिम बढेको छ।
सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
सिन्धुली, कात्तिक २ । बिपी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन सहज भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीका अनुसार आज राजमार्गमा सवारीसाधनको चाप कम रहेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या घटेसँगै बिपी राजमार्गमा सवारी आवागमन सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।