
बसन्तपुरमा चीर ठड्याइएसँगै होली पर्व सुरु (फोटो फिचर)
काठमाडौंको बसन्तपुरमा परम्परागत चीर ठड्याइएसँगै होली पर्व सुरु भएको छ। फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा मनाइने होलीले रंग, प्रेम र सद्भावको सन्देश बोकेको छ।
काठमाडौंको बसन्तपुरमा परम्परागत चीर ठड्याइएसँगै होली पर्व सुरु भएको छ। फागुन २९ गते पहाडमा र चैत १ गते तराईमा मनाइने होलीले रंग, प्रेम र सद्भावको सन्देश बोकेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको महाअभियानमा जुट्न सबैलाई अपिल गर्नुभएको छ। उहाँले युवा पलायन रोक्न, कृषि, पर्यटन, जलस्रोत, र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो। पोखरालाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउन नीति निर्माताहरू, सरकारका तीन तह, र निजी क्षेत्रलाई समर्पित भएर लाग्न आग्रह गर्नुभयो।
महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाउँदै पहिलो दिनमै १ करोड १० लाख ग्रस कलेक्सन गर्न सफल भएको छ। समसामयिक कथामा आधारित व्यङ्ग्य चलचित्रलाई विशेष गरी सिताराम कट्टेल (धुर्मुस) को अभिनय र कर्णालीका सुन्दर दृश्यहरूले झन् मनमोहक बनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल पोखराको सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न आउँदै हुनुहुन्छ । उहाँले विभिन्न धार्मिक संरचनाहरूको उद्घाटन गर्नुका साथै महाउत्सवलाई सम्बोधन गर्नुहुनेछ ।
जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। ११४ भन्दा बढी देशका ३५०० आवेदनहरूमध्ये छानिएका ७८ उत्कृष्ट फिल्म प्रदर्शन गरिनेछ।
मधेसको महोत्तरीसहित मिथिलाक्षेत्र भक्तिभावका दुई ठूला महापर्व मनाउन जुटेको छ। महाशिवरात्रि पर्वको तयारी तीव्र छ भने मिथिला माध्यमिकी परिक्रमा पनि सुरु हुँदैछ। विभिन्न शिवालयमा चहलपहल बढेको छ भने मन्दिर परिसरमा पूजाका सामग्रीहरू बिक्रीका लागि राखिएका छन्।
केशव पाण्डेको डेब्यु निर्देशनमा निर्माण भएको क्राइम थ्रिलर सिनेमा ‘११:५५’ (Do Not Trust Anyone) को पहिलो गीत ‘रोक्ने छैन्’ सार्वजनिक भएको छ।
७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा विविध कार्यक्रमसहित मनाइयो। प्रभातफेरी, झण्डोत्तोलन, रक्तदान तथा क्रिकेट प्रतियोगिता आयोजना गरियो भने साँझ दीप प्रज्वलन गरिनेछ।
Mummy फिल्मको च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा सम्पन्न! Innerwheel Club of Satdobato का लागि सहयोगार्थ आयोजित कार्यक्रममा कलाकारदेखि समाजसेवीहरूको उपस्थिति।
‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसले समाजमा मानव बेचबिखनजस्तो गम्भीर अपराधबारे सचेतना फैलाउने प्रयास गरेको छ। गोपाल नेपाल जीएमको स्वर, संगीत र शब्द रहेको यस गीतमा समाजका यथार्थपरक घटनालाई प्रस्तुत गरिएको छ।