बंगालको खाडीमा न्यून चापीय क्षेत्र : नेपालमा वर्षाको सम्भावना

बंगालको खाडीमा न्यून चापीय क्षेत्र : नेपालमा वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षाको सम्भावना देखिएको छ। कोशी, मधेस र बागमतीका केही स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।

0Shares
Read More
कमला नदीको पुल निर्माण ९५ प्रतिशत पूरा, दुई महिनाभित्र सञ्चालनको तयारी

कमला नदीको पुल निर्माण ९५ प्रतिशत पूरा, दुई महिनाभित्र सञ्चालनको तयारी

काठमाडौँ, असोज ४ गते । धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। विगत १५ वर्षदेखि अलपत्र रहेको यो आयोजना अहिले तीव्र गतिमा अघि बढेको हो। मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ। बाँकी कामले गति पाएसँगै आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी…

0Shares
Read More
भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण

भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण

नेपाल आयल निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको छ।

0Shares
Read More
संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री बालेन

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री बालेन

संविधान दिवसका अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउँदै सुशासन, विकास र सामाजिक न्यायलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको

0Shares
Read More
भारतीय उद्योगपतिलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

भारतीय उद्योगपतिलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिलाई नेपालमा नयाँ लगानी गर्न तथा लगानी विस्तार गर्न आह्वान गर्नुहुने भएको छ।

0Shares
Read More
विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल

विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदार प्रतिनिधिसँग विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे छलफल गर्नुभएको छ।

0Shares
Read More
नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग

नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग

नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ।

0Shares
Read More
बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।

0Shares
Read More
सिटिजन्स बैंकले बाढीपीडितका लागि सवा दुई करोड दियो

बाढीपीडितका लागि सिटिजन्स बैंकले सवा दुई करोड आर्थिक सहयोग

सिटिजन्स बैंकले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।

0Shares
Read More
मन्त्री चौधरी र राष्ट्रसंघीय प्रतिनिधिबीच भेटवार्ता

मन्त्री चौधरी र राष्ट्रसंघीय प्रतिनिधिबीच भेटवार्ता

मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिबीच जलवायु न्याय, खाद्य सुरक्षा र बाढी प्रभावित कृषकको पुनःस्थापनाबारे छलफल भएको छ।

0Shares
Read More