विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल

विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदार प्रतिनिधिसँग विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे छलफल गर्नुभएको छ।

0Shares
Read More
जेनजी आन्दोलनका मृतकको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन

जेनजी आन्दोलनका मृतकको सम्झनामा बानेश्वरमा दीप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा सोमबार साँझ काठमाडौंको बानेश्वरस्थित संसद भवन बाहिर दीप प्रज्वलन तथा मौन श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

0Shares
Read More
त्रिशूली –३ ए उद्धारमा हरेक कदममा नयाँ चुनौती

त्रिशूली –३ ए उद्धारमा हरेक कदममा नयाँ चुनौती

त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार भएको छ। उद्धारका क्रममा ठूलो अवरोध सामना गर्नुपरेको इन्जिनियरहरूले बताएका छन्।

0Shares
Read More
आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

 आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

0Shares
Read More
बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

बेत्रावतीमा बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

3Shares
Read More
बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

भोटेकोशीमा बाढी आएको ११ दिनपछि बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। चण्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले बाढीले पुरिएको घरबाट उद्धार गरेका हुन्।

2Shares
Read More
त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

त्रिशूली–३ ‘ए’ : सुरुङबाट एक जनाको जीवितै उद्धार

भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ। अन्य व्यक्तिको खोजी जारी छ।

0Shares
Read More
रसुवामा बाढी प्रभावितलाई नेपाल प्रहरीद्वारा स्वास्थ्य सेवा

रसुवामा बाढी प्रभावितलाई नेपाल प्रहरीद्वारा स्वास्थ्य सेवा

रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावितलाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।

0Shares
Read More
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जनाको उपचार जारी

शका विभिन्न जिल्लामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीले १५७ जनाको शव फेला परेको जनाएको छ।

1Shares
Read More
बिल लिने उपभोक्तालाई १० लाखसम्म नगद उपहार

कर प्रणाली : बिल लिने उपभोक्तालाई १० लाखसम्म नगद उपहार

सरकारले कर , बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यविधिअनुसार दैनिक १ लाख र प्रत्येक १५ दिनमा १० लाख रुपैयाँसम्म नगद उपहार प्रदान गरिने व्यवस्था गरिएको छ।

0Shares
Read More