मकवानपुर इभी दुर्घटना : चार जनाको घटना स्थलमै मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरा सडक खण्डमा इभी दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सुकौरा सडक खण्डमा इभी दुर्घटनामा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ।
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदार प्रतिनिधिसँग विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे छलफल गर्नुभएको छ।
नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्झनामा सोमबार साँझ काठमाडौंको बानेश्वरस्थित संसद भवन बाहिर दीप प्रज्वलन तथा मौन श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।
सिटिजन्स बैंकले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिबीच जलवायु न्याय, खाद्य सुरक्षा र बाढी प्रभावित कृषकको पुनःस्थापनाबारे छलफल भएको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीमा ज्यान गुमाउनेप्रति रूपन्देहीको बेलहियामा दीप प्रज्ज्वलन र मौनधारणसहित श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।
सुवाको भोटेकोसी बाढी प्रभावित बालबालिकाको शिक्षामा अवरोध नहोस् भन्दै नेपाल सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति यो जना’ घोषणा गरेको छ।