सर्लाहीमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

सर्लाहीमा ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइयो

७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा विविध कार्यक्रमसहित मनाइयो। प्रभातफेरी, झण्डोत्तोलन, रक्तदान तथा क्रिकेट प्रतियोगिता आयोजना गरियो भने साँझ दीप प्रज्वलन गरिनेछ।

0Shares
Read More
पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेल सुपरओभरमा

पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेल सुपरओभरमा

नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्स र विराटनगर किङ्सबीचको खेल सुपरओभरमा पुगेको छ । दुबै टोलीले समान १३९ रन रहेकाले खेल सुपरओभरमा पुगेको हो ।

0Shares
Read More
संसद् सेवा दिवस–२०८१ मैत्रीपूर्ण फुटसल– प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोलले हरायो

संसद् सेवा दिवस–२०८१ मैत्रीपूर्ण फुटसल – प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोलले हरायो

संसद् सेवा दिवस–२०८१ मैत्रीपूर्ण फुटसल– प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोलले हरायो

0Shares
Read More
बाँसगढीमा जुवातास खेल्दा ६ जना पक्राउ

बाँसगढीमा जुवातास खेल्दा ६ जना पक्राउ

बाँसगढी नगरपालिका-४ स्थित कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। नगद, तास र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

0Shares
Read More
चितवन लगातार जित निकाल्ने दाउमा,एनपीएल

चितवन लगातार जित निकाल्ने दाउमा,एनपीएल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।

0Shares
Read More
सिटीको खराब लय कायमै, टोटनहामसँग फराकिलो हार

म्यान्चेस्टर सिटीको फराकिलो हार कायमै,टोटनहाम हटस्परले ४-० गोलअन्तरले हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा सिटीलाई उसैको मैदानमा टोटनहाम हटस्परले ४-० गोलअन्तरले हराएको हो ।

0Shares
Read More
पाँचपोखरीमा महिला म्याराथन र मास ट्रेकिङ कार्यक्रम

पाँचपोखरीमा महिला म्याराथन र मास ट्रेकिङ कार्यक्रम

पाँचपोखरीमा पहिलो पटक महिला म्याराथन र मास ट्रेकिङ कार्यक्रम कात्तिक २ गते आयोजना हुने भएको छ। म्याराथनमा प्रथम स्थान प्राप्त गर्नेलाई नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

0Shares
Read More
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान र पुरस्कार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महिला भलिबल टोलीलाई ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ मा उत्कृष्ट प्रदर्शन गरेकोमा सम्मान गर्दै पुरस्कार वितरण गर्नुभएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा, खेलाडीहरूलाई तीन लाख रुपैयाँ, प्रशिक्षकहरूलाई दुई लाख रुपैयाँ, र व्यवस्थापकहरूलाई एक लाख २० हजार रुपैयाँका साथ पुरस्कृत गरिएको छ।

0Shares
Read More
फ्रेन्च लिग वान

फ्रेन्च लिग वान : पिएसजीको विजयी शुरुवात, ले हार्भेलाई ४-१ गोल अन्तरले हरायो

फ्रेन्च लिग वानको पहिलो खेलमा पिएसजीले ले हार्भेलाई ४-१ गोल अन्तरले पराजित गर्दै सिजनको विजयी शुरुवात गरेको छ। पिएसजीका ली कांग इन, ओसुमान डेम्बेले, ब्राडली बार्कोला, र रांडल कोलो मुआनीले एक-एक गोल गरेका छन्।

0Shares
Read More
भारतले काठमाडौँमा जारी काभा

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ ।बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो।नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो।

0Shares
Read More