भारतीय उद्योगपतिलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिलाई नेपालमा नयाँ लगानी गर्न तथा लगानी विस्तार गर्न आह्वान गर्नुहुने भएको छ।
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगपतिलाई नेपालमा नयाँ लगानी गर्न तथा लगानी विस्तार गर्न आह्वान गर्नुहुने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदार प्रतिनिधिसँग विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे छलफल गर्नुभएको छ।
मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिबीच जलवायु न्याय, खाद्य सुरक्षा र बाढी प्रभावित कृषकको पुनःस्थापनाबारे छलफल भएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।
नेपालमा अनलाइनबाट पैसा कमाउने विभिन्न तरिका, Freelancing, YouTube, Blogging, Digital Marketing, Online Business र आवश्यक सीपबारे विस्तृत जानकारी।
भोटेकोशीमा बाढी आएको ११ दिनपछि बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। चण्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले बाढीले पुरिएको घरबाट उद्धार गरेका हुन्।
भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले बेलीब्रिजसहित आपतकालीन सहायता सामग्री प्रदान गरेको छ। सामग्रीले दुईवटा बेलीब्रिज जडान गर्न पुग्ने जनाइएको छ।
भारतले नेपालका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाएको छ। रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्याएको छ।
क्लाउडफेयरको मर्मतका कारण एक्सदेखि च्याटजिपीटीसम्म ७५ लाखभन्दा बढी वेबसाइट विश्वभर अवरुद्ध भए। सेवाहरू चलाउन नसकिँदा प्रयोगकर्ताले व्यापक समस्या भोगेका छन्।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। डलर, युरो र पाउण्डसहित प्रमुख मुद्राहरूको खरिद र बिक्रीदरमा सामान्य उतारचढाव देखिएको छ।