त्रिशूली –३ ए उद्धारमा हरेक कदममा नयाँ चुनौती

त्रिशूली –३ ए उद्धारमा हरेक कदममा नयाँ चुनौती

त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार भएको छ। उद्धारका क्रममा ठूलो अवरोध सामना गर्नुपरेको इन्जिनियरहरूले बताएका छन्।

0Shares
Read More
त्रिशूली वारपार गर्न स्थानीयलाई फेरि तुइनकै भर, तस्बिरहरू

त्रिशूली वारपार गर्न स्थानीयलाई फेरि तुइनकै भर, तस्बिरहरू

बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीय त्रिशूली नदी वारपार गर्न फेरि तुइनको भरमा परेका छन्। तुइनबाट औषधि र अत्यावश्यक सामग्रीसमेत ओसारपसार भइरहेको छ।

0Shares
Read More
बाढी प्रभावितलाई बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्

बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। सरकारले राहत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था गरिरहेको उनले बताएका छन्।

0Shares
Read More
गोरखामा बाढीले तीन घर बगायो

गोरखामा बाढीले तीन घर बगायो : चुमनुब्री गाउँपालिका

गोरखाको चुमनुब्री गाउँपालिका–४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन घर बगाएको छ। बाढीले एउटा फलामको पुलमा समेत क्षति पुर्‍याएको छ।

0Shares
Read More
बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

बेत्रावतीमा बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

3Shares
Read More
बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

भोटेकोशीमा बाढी आएको ११ दिनपछि बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। चण्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले बाढीले पुरिएको घरबाट उद्धार गरेका हुन्।

2Shares
Read More
चीनद्वारा नेपाललाई बेलीब्रिज सहित आपतकालीन सहायता

चीनद्वारा नेपाललाई बेलीब्रिज सहित आपतकालीन सहायता

भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले बेलीब्रिजसहित आपतकालीन सहायता सामग्री प्रदान गरेको छ। सामग्रीले दुईवटा बेलीब्रिज जडान गर्न पुग्ने जनाइएको छ।

0Shares
Read More
नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।

1Shares
Read More
त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।

3Shares
Read More
भोटेकोशी बाढीपीडितका लागि लालबन्दीबासीको राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि लालबन्दीबासीले गरे राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि सर्लाहीको लालबन्दीमा स्थानीय तथा विभिन्न संघसंस्थाले राहत संकलन गरेका छन्। खाद्यान्न, कपडा, भान्छाका सामग्री र नगद सहयोग जुटाइएको छ।

0Shares
Read More