‘१० किलो सुनको सूचना पछ्याउँदा १४ किलो भेटियो’
भन्सार प्रमुख भन्छन्, ‘विमानबाटै नियन्त्रणमा नलिएको भए अरू केही हुन पनि सक्थ्यो’
भन्सार प्रमुख भन्छन्, ‘विमानबाटै नियन्त्रणमा नलिएको भए अरू केही हुन पनि सक्थ्यो’
माओवादी केन्द्र मधेश प्रदेशको सचेतकमा प्रदेश सभा सदस्य कुशवाह मनोनयन
आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउनन्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको आदेश
एनसेलको सेयर बिक्रीबारे प्रधानमन्त्री सहित संघीय संसद्को सार्वजनिक लेखा समितिलाइ चासो
सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा द्रुतबस चल्ने छन् । ती बस आज बिहान साढे ८ बजेदेखि तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् ।
रास्वपा छाडेका सापकोटा आजपाको विदेश विभाग प्रमुखमा नियुक्त