शिशु शुरुमै त्यस्तो आवाज किन निकाल्छन् ? खास यस्तो किन हुन्छ ?
जन्मेको केही महिनामा शिशुहरूले गार्लिङजस्तो केही आवाज निकाल्छन्। त्यसपछि उनीहरूले बाबा, मामाजस्ता शब्दहरू निकाल्न थाल्छन्। खास यस्तो किन हुन्छ ? किन उनीहरूले शुरुमै त्यस्तो आवाज निकाल्छन्? हालै वैज्ञानिकहरूको एउटा समूहले भर्खर जन्मिएका शिशुले फुकुण्डा निकालेझैँ गर्ने, बाबामामाजस्ता आवाज निकाल्ने व्यवहारलाई वैज्ञानिकहरूले बोल्ने पूर्वअभ्यासका रूपमा लिएका छन्।



