वागमती प्रदेशमा कांग्रेसका तीन मन्त्रीको शपथग्रहण

वागमती प्रदेशमा कांग्रेसका तीन मन्त्रीको शपथग्रहण

कांग्रेसका तीन मन्त्रीको शपथग्रहण हेटौंडा, वागमती प्रदेशमा सम्पन्न भएको छ। कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन्।

उनीहरूको विभाग कांग्रेसका अन्य मन्त्रीहरूको छनोटपछि तोकिने बताइएको छ। आजै मुख्यमन्त्री बहादुर सिंह लामासहित एमालेका ६ जना मन्त्रीहरूले पनि शपथ लिएका थिए।

 

वागमती प्रदेशमा कांग्रेसका तीन मन्त्रीको शपथग्रहण
0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *