एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : प्रा.डा. संग्रौला

एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला

प्रा.डा. युवराज संग्रौलाले नेपाली, मैथिली, भोजपुरी लगायतका मातृभाषाको विकास सँगसँगै गर्नु पर्ने बताएका छन्। काठमाडौँ स्कूलअफ लद्वारा आयोजित ‘मैथिली भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी २०८१’मा उनले मातृभाषाको प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

0Shares
Read More
विश्वकप छनोट प्रक्रियामा परिवर्तन

विश्वकप छनोट प्रक्रियामा परिवर्तन

एजेन्सी,  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आइसिसीको सोमबार बसेको बोर्ड बैठकले महिला र पुरुष विश्वकपको छनोट प्रतियोगिताको प्रक्रियामा थोरै परिवर्तन गरेको हो । आइसिसीको नयाँ निर्णयअनुसार सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपमा एसिया क्षेत्र छनोटबाट तीन टिमले मौका पाउने छन् । आइसिसीले एसिया र इस्ट एसिया…

0Shares
Read More
प्रधानमन्त्रीको निर्देशन कुलमानले गरे अवज्ञा, डेडिकेटेड विवादमा जोड्न मानेनन् उद्योगको लाइन

नेप्सेमा उछाल कायमै, मंगलबार ७५ अंकको वृद्धि

काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंक अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को विन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक…

0Shares
Read More
भारतीय गोताखोरले पनि सकेनन् हराएका यात्रु खोज्न, सबैले आशा मार्दै

संसद बैठक बस्दै, विभागीय मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाण्डू, संसद बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकको कार्यसूची अनुसार विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

0Shares
Read More

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डू, देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । वागमती, गण्डकी तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको हो । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम…

0Shares
Read More
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

काठमाडौंका नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाण्डू, पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै काठमाडौंमा वर्षा भएको छ । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ । काठमाडौंको नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन विभागले सुझाव दिएको…

0Shares
Read More
काभा यू-२० भलिवलमा सेमिफाइनलमा रोकियो नेपाल

काभा यू-२० भलिवलमा सेमिफाइनलमा रोकियो नेपाल

काठमाण्डू, काभा यू–२० महिला भलिवल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए…

0Shares
Read More
काभा यू-२० भलिवलमा सेमिफाइनलमा रोकियो नेपाल

महिला एसीया कप टी–२० प्रतियागितामा नेपालको सेमिफाइनल पुग्न जित्नैपर्ने दवावमा नेपाल, आज उपाधि दावेदार भारतसँग भिड्दै

काठमाण्डू, श्रीलंकामा जारी नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियागितामा नेपालले समूह चरण्को अन्तिम खेलमा उपाधि दाबेदार भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल मंगलबार राति सवा ७ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा पुग्न नेपाल भारतविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराए पनि नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित…

0Shares
Read More
फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न

फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न

फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा ६ महिनाको

0Shares
Read More
नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न

नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न

नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न

0Shares
Read More