सागोरिकाको चार गोलले नेपाल पराजित, साफ यू-२० महिला च्याम्पियनसिप

सागोरिकाको चार गोलले नेपाल पराजित, साफ यू-२० महिला च्याम्पियनसिप

साफ यू-२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा सागोरिकाको चार गोलसँगै बंगलादेशले नेपाललाई ४–० ले हराउँदै उपाधि रक्षा गर्‍यो। नेपाल दोस्रो स्थानमै सीमित रह्यो।

Read More
जसपाका पूर्वप्रदेश सांसद र संविधानसभा सदस्य जनमत पार्टीमा प्रवेश

जसपाका पूर्वप्रदेश सांसद र संविधानसभा सदस्य जनमत पार्टीमा प्रवेश

संविधानसभा सदस्य प्रमोद गुप्ता र पूर्वप्रदेशसभा सदस्य पारसप्रसाद साह जनता समाजवादी पार्टी परित्याग गरेर जनमत पार्टी प्रवेश गरेका छन् ।

Read More
यूएस-बंगला दुर्घटना : अदालतले स्विकार्‍यो लापरबाही, भरायो करोडौँ क्षतिपूर्ति

यूएस-बंगला दुर्घटना : अदालतले स्विकार्‍यो लापरबाही, भरायो करोडौँ क्षतिपूर्ति

यूएस-बंगला विमान दुर्घटनामा घाइते व्यक्ति र मृतकका परिवारलाई करोडौँ रकमको क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार लापरबाहीकै कारण यूएस बंगला विमान दुर्घटना भएको ठहर गर्दै क्षतिपूर्ति भराउने फैसला सुनाएको हो ।

Read More
हेटौंडा सिमेन्ट उद्योगमा सञ्चालक सदस्य नियुक्त गर्न दरखास्त आह्वान

हेटौंडा सिमेन्ट उद्योगमा सञ्चालक सदस्य नियुक्त गर्न दरखास्त आह्वान

सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगमा रिक्त दुई सञ्चालक सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

Read More
पूर्वप्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ

पूर्वप्रदेश प्रमुख राजेश झा बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कारको आरोपमा आइतबार काठमाडौँबाट पक्राउ परेका छन्। उनलाई चैत २५ मा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

Read More
सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

असार २४ गतेको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड आज साउन ४ गतेदेखि पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सुरक्षाका मापदण्ड पालना गर्दै हाल हलुका सवारीलाई अनुमति दिइएको छ भने क्रमिक रूपमा मालवाहक सवारी पनि सञ्चालनमा ल्याइने बताइएको छ।

Read More
रसुवा बाढी क्षतिको बीमा दाबी २९ करोड

रसुवा बाढी क्षतिको बीमा दाबी २९ करोड

रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको बीमा दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो ।

Read More
केपी शर्मा ओली –भण्डारी वार्ता: सहमतिबाटै अघि बढ्ने एमाले नेतृत्वको निष्कर्ष

केपी शर्मा ओली –भण्डारी वार्ता: सहमतिबाटै अघि बढ्ने एमाले नेतृत्वको निष्कर्ष

नेकपा एमाले अध्यक्ष केपी ओली र नेतृ विद्या भण्डारीबीच सहमतिबाटै पार्टीभित्रका समस्या समाधान गर्ने निष्कर्षमा पुगेका छन्। च्यासलमा भएको वार्तामा दुवैले एकले अर्कालाई निषेध नगरी सहकार्यको बाटो अँगाल्ने निर्णय गरेका हुन्।

Read More
दैनिक ४ सयभन्दा बढी अवलोकनकर्ता दमक टावरमा

दैनिक ४ सयभन्दा बढी अवलोकनकर्ता दमक टावरमा

झापा दमकस्थित ‘दमक टावर’ अवलोकनमा दैनिक४ सयभन्दा बढी मानिस पुग्न थालेका छन् । यो व्यापारिक कम्प्लेक्स १ साउनदेखि सर्वसाधारणका लागि खुला भएको हो ।

Read More
कांग्रेसमा ६० प्रतिशत समर्थन शेखर कोईरालालाई

कांग्रेसमा ६० प्रतिशत समर्थन शेखर कोईरालालाई

कांग्रेस सांसद डा. सुनिल शर्माले डा. शेखर कोईरालाको पक्षमा हाल पार्टीमा ६० प्रतिशत सांसद रहेको दाबी गरेका छन्। उनले सरकारमा रहेका शेखर पक्षीय मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने बताए।

Read More