नवअभिनेता समीप निरौलालाई हृदयघात , उपचारको लागि काठमाडौं रिफर

नवअभिनेता समीप निरौलालाई हृदयघात , उपचारको लागि काठमाडौं रिफर

‘सिटामोल’का नवअभिनेता समीप निरौलालाई पश्चिमको रुकुम रोल्पा सिमानामा गीतको छायाङ्कनका क्रममा हृदयघात भएको छ। रातारात ८ घण्टाको बाटो एम्बुलेन्समा पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएका निरौलाको स्वास्थ्यमा सुधार आए पनि थप उपचारका लागि काठमाडौंस्थित गंगालाल अस्पतालमा रिफर गरिएको छ।

0Shares
Read More

हुम्ला अस्पतालमा औषधि अभाव, बिरामी मर्कामा

हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरूले निजी मेडिकलबाट महँगो औषधि किन्न बाध्य भएका छन्।

0Shares
Read More

रोल्पाबाट दाङतर्फ जाँदै गरेको जिप दुर्घटना, सबै यात्रु सकुशल

रोल्पाको ओतबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको यात्रुबाहक जिप त्रिवेणी गाउँपालिका-५ जिउला खोला नजिक दुर्घटनामा परेको छ।

0Shares
Read More
नेपाल प्रशासन सेवा, प्रमुख जिल्ला अधिकारी, पदस्थापन, निर्णय, गृह मन्त्रालय, उपप्रधान, गृहमन्त्री, नियुक्ति, केदारनाथ शर्मा, नेत्र प्रसाद सुवेदी, पदवी

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापन, गृह मन्त्रालयको निर्णय

नेपाल प्रशासन सेवा, प्रमुख जिल्ला अधिकारी, पदस्थापन, निर्णय, गृह मन्त्रालय, उपप्रधान, गृहमन्त्री, नियुक्ति, केदारनाथ शर्मा, नेत्र प्रसाद सुवेदी, पदवी

0Shares
Read More

बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट  १४ करोड ३३ लाख राजस्व सङ्कलन

बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन

0Shares
Read More

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ

0Shares
Read More

वायु प्रभाव रहेको जनाउँदै , जल तथा मौसम विज्ञान विभागले तराई भेग बाहेक सबैमा मौसम बद्ल हुने

वायु प्रभाव रहेको जनाउँदै , जल तथा मौसम विज्ञान विभागले तराई भेग बाहेक सबैमा मौसम बद्ल हुने

0Shares
Read More

आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने

आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने

0Shares
Read More