जाजरकोट भूकम्प अपडेट : फेरी रामिडाँडा नै केन्द्रबिन्दु

जाजरकोट भूकम्प अपडेट : फेरी रामिडाँडा नै केन्द्रबिन्दु

जाजरकोटमा पुनः ५.८ रेक्टर स्केलको भूकम्प गएको छ। रामिडाँडा केन्द्रबिन्दु भएर अपराह्न ४:३४ मा गएको भूकम्पको क्षतिको विवरण आउन बाँकी छ। केही दिनअघि मात्रै सोही क्षेत्रमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो।

0Shares
Read More
५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी ३६ भन्दा बढीको मृत्यु

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् । उनले अनलाइनखबरसँग भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ…

0Shares
Read More