रोल्पाको ओतबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको यात्रुबाहक जिप त्रिवेणी गाउँपालिका-५ जिउला खोला नजिक दुर्घटनामा परेको छ।
दुर्घटनामा परेका जिपमा सवार सबै यात्रु सकुशल रहेका छन्।