सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

असार २४ गतेको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड आज साउन ४ गतेदेखि पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सुरक्षाका मापदण्ड पालना गर्दै हाल हलुका सवारीलाई अनुमति दिइएको छ भने क्रमिक रूपमा मालवाहक सवारी पनि सञ्चालनमा ल्याइने बताइएको छ।

0Shares
Read More
केपी शर्मा ओली –भण्डारी वार्ता: सहमतिबाटै अघि बढ्ने एमाले नेतृत्वको निष्कर्ष

केपी शर्मा ओली –भण्डारी वार्ता: सहमतिबाटै अघि बढ्ने एमाले नेतृत्वको निष्कर्ष

नेकपा एमाले अध्यक्ष केपी ओली र नेतृ विद्या भण्डारीबीच सहमतिबाटै पार्टीभित्रका समस्या समाधान गर्ने निष्कर्षमा पुगेका छन्। च्यासलमा भएको वार्तामा दुवैले एकले अर्कालाई निषेध नगरी सहकार्यको बाटो अँगाल्ने निर्णय गरेका हुन्।

0Shares
Read More
कांग्रेसमा ६० प्रतिशत समर्थन शेखर कोईरालालाई

कांग्रेसमा ६० प्रतिशत समर्थन शेखर कोईरालालाई

कांग्रेस सांसद डा. सुनिल शर्माले डा. शेखर कोईरालाको पक्षमा हाल पार्टीमा ६० प्रतिशत सांसद रहेको दाबी गरेका छन्। उनले सरकारमा रहेका शेखर पक्षीय मन्त्रीहरूलाई फिर्ता बोलाउने विषयमा छलफल भएको र अर्को बैठकबाट निर्णय हुने बताए।

0Shares
Read More
इन्फिनिक्सले नेपाली बजारमा HOT 60i सार्वजनिक, मूल्य १४,९९९ देखि सुरु

इन्फिनिक्सले नेपाली बजारमा HOT 60i सार्वजनिक, मूल्य १४,९९९ देखि सुरु

इन्फिनिक्सले नयाँ स्मार्टफोन HOT 60i नेपाली बजारमा सार्वजनिक गरेको छ, जसको सुरुवाती मूल्य रु. १४,९९९ रहेको छ। स्टाइल, पर्फर्मेन्स र ब्याट्री क्षमताको उत्कृष्ट संयोजनका साथ यो फोन युवामाझ चर्चित बन्दैछ।

0Shares
Read More
बुटवल–नारायणगढ सडकको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध

दाउन्ने-बुटवल सडक एक वर्षमा ६३ पटक अवरुद्ध

बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्डमा गत एक वर्षमा ६३ पटक सडक अवरुद्ध भएको छ। भारी वर्षा र पहिरोका कारण सडकमा बारम्बार समस्या देखिन थालेको छ। विनयी खोला पुल भाँचिएपछि यातायात थप अव्यवस्थित बनेको थियो भने हाल सडक विस्तार र मर्मतका काम तीव्र रुपमा भइरहेको छ।

0Shares
Read More
एलिना चौहानको वैवाहिक हिंसाबारे खुलासा: चुप लागेर नबस्ने चेतावनी

एलिना चौहानको वैवाहिक हिंसाबारे खुलासा: चुप लागेर नबस्ने चेतावनी

गायिका एलिना चौहानले वैवाहिक सम्बन्धमा भएको हिंसाबारे सामाजिक सञ्जालमार्फत खुलासा गरेकी छन्। उनले निलडामसहितको तस्बिर सार्वजनिक गर्दै अब चुप लागेर नबस्ने चेतावनी दिएकी छन्। उनले समाज र सामाजिक सञ्जालबाट भएको मानसिक यातनाप्रति पनि गहिरो गुनासो गरेकी छन्।

0Shares
Read More
एनआईसी एशिया र ओम हस्पिटलबीच डिजिटल स्वास्थ्य सेवा सहकार्य

एनआईसी एशिया र ओम हस्पिटलबीच डिजिटल स्वास्थ्य सेवा सहकार्य

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच भएको सहकार्यबाट बैंकका ग्राहकहरूले ओम हस्पिटलमा डिजिटल माध्यममार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। यस सहकार्यले डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

0Shares
Read More
गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षालाई सन्तोषजनक भनाइ

गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षा लाई सन्तोषजनक भनाइ

गृहमन्त्री रमेश लेखकले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन्। अपराध नियन्त्रण, अनुसन्धान र सुशासन प्रवर्द्धनमा गृह मन्त्रालय गम्भीर रूपमा क्रियाशील रहेको उनले उल्लेख गरे।

0Shares
Read More
दिन गनेर होइन, योजना बनाएर अघि बढ्नुपर्छ : गगन थापा

दिन गनेर होइन, योजना बनाएर अघि बढ्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा ले वर्तमान सरकारलाई दिन गनेर बस्ने होइन, योजनाबद्ध रूपमा अघि बढ्न सुझाव दिएका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले एक वर्षभित्र गर्नुपर्ने कामहरूको स्पष्ट योजना बनाउनुपर्ने धारणा राखे ।

0Shares
Read More
ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई गम्भीर घाइते

ट्रकमा करेन्ट लाग्दा सहचालकको मृत्यु, दुई गम्भीर घाइते

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक एक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

0Shares
Read More