क्लाउडफेयर मर्मतले विश्वभर ७५ लाख वेबसाइट अवरुद्ध

क्लाउडफेयर मर्मतले विश्वभर ७५ लाख वेबसाइट अवरुद्ध

क्लाउडफेयरको मर्मतका कारण एक्सदेखि च्याटजिपीटीसम्म ७५ लाखभन्दा बढी वेबसाइट विश्वभर अवरुद्ध भए। सेवाहरू चलाउन नसकिँदा प्रयोगकर्ताले व्यापक समस्या भोगेका छन्।

0Shares
Read More
आजको विदेशी मुद्रा दर सार्वजनिक

आजको विदेशी मुद्रा दर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। डलर, युरो र पाउण्डसहित प्रमुख मुद्राहरूको खरिद र बिक्रीदरमा सामान्य उतारचढाव देखिएको छ।

0Shares
Read More
कतार रोजगारीका नाममा १९ लाख ठगी आरोपमा एक पक्राउ

कतार रोजगारीका नाममा १९ लाख ठगी आरोपमा एक पक्राउ

कतार पठाइदिने भन्दै १९ लाख ठगी गरेको आरोपमा महोत्तरीका एक व्यक्ति पक्राउ परेका छन्। लामो समयसम्म झुक्यानमा पारेर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

0Shares
Read More
अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियाले डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदैछ। यो नियम छल्न ‘एम्पायर फेमिली’ नामक प्रसिद्ध अस्ट्रेलियाली परिवार बेलायत सर्ने तयारीमा छ। सरकारले नियम तोड्नेलाई ५ करोड अस्ट्रेलियाली डलर जरिवाना गर्ने चेतावनी दिएको छ।

0Shares
Read More
डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

फ्रान्स तथा पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डि’ओर अवार्ड जितेका छन्। महिलातर्फ एइताना बोनमतीले लगातार तेस्रोपटक अवार्ड जितिन्।

0Shares
Read More
१८ साउनका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

१८ साउनका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आइतबार, १८ साउनका लागि विदेशी मुद्राहरूको नयाँ विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर १४० रुपैयाँ ३७ पैसामा बिक्री हुँदैछ।

0Shares
Read More
सीमा विवाद चर्किंदै, थाइल्याण्ड–कम्बोडिया युद्धविराम आह्वानपछि पनि गोलीबारी जारी

सीमा विवाद चर्किंदै, थाइल्याण्ड–कम्बोडिया युद्धविराम आह्वान

थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको कारण चर्किएको तनाव तेस्रो दिनमा प्रवेश गर्दा पनि युद्धविरामको आह्वानले असर नगरेको देखिएको छ। लगातारको गोलीबारी, झडप र विस्थापनका कारण मानवीय संकट गहिरिँदै गएको छ।

0Shares
Read More
चार वर्षपछि हुवावे फेरि चीनको नम्बर १ मोबाइल कम्पनी

चार वर्षपछि हुवावे फेरि चीनको नम्बर १ मोबाइल कम्पनी

हुवावेले एप्पललाई पछि पार्दै चीनको मोबाइल बजारमा पहिलो स्थान पुनः प्राप्त गरेको छ। १८.१% बजार हिस्साका साथ, कम्पनीले १ करोड २५ लाख सेट बिक्री गरेको छ।

0Shares
Read More
ईद अल-अदाहको अवसरमा युएईबाट १२० नेपालीलाई आममाफी

ईद अल-अदाहको अवसरमा युएईबाट १२० नेपालीलाई आममाफी

युएई सरकारले ईद अल–अदाहको अवसरमा विभिन्न कसुरमा जेलमा रहेका १२० नेपाली नागरिकलाई आममाफी दिएको छ। अबुधाबीस्थित नेपाली दूतावासले युएई सरकारलाई धन्यवाद व्यक्त गरेको छ।

0Shares
Read More
नेपालबाट वैदेशिक रोजगारी: कुन देश अहिले सुरक्षित र लाभदायक?

नेपालबाट वैदेशिक रोजगारी: कुन देश सुरक्षित र लाभदायक?

कामको लागि विदेश जाने योजना? यी देशहरू २०२५ मा उत्कृष्ट छन् युरोपका देशहरू जस्तै रोमानिया, क्रोएसिया, साइप्रस, र माल्टा अहिले नेपाली श्रमिकहरूको लागि आकर्षक र सुरक्षित गन्तव्य बनेका छन्।

0Shares
Read More