सुनको मूल्य वृद्धि, चाँदीको मूल्य घट्यो: नयाँ दर कति?

सुनको मूल्य वृद्धि, चाँदीको मूल्य घट्यो: नयाँ दर कति?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर १,७०,२०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य ३० रुपैयाँ घटेर १,९४५ रुपैयाँ भएको छ।

0Shares
Read More
बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

बाजुराका अधिकांश गाउँमा महिनावारी भएका महिलाहरूलाई मठमन्दिर नजिकका बाटो हिँड्नसमेत रोक लगाइन्छ। छाउप्रथा उन्मूलनका प्रयास भए पनि सामाजिक परम्पराले महिलाहरू अझै विभेदको शिकार बनिरहेका छन्।

0Shares
Read More
नेपाल नेशनल अस्पतालमा डायलासिस सेवा शुभारम्भ, उपप्रधानमन्त्री पौडेलद्वारा उद्घाटन

नेपाल नेशनल अस्पतालमा डायलासिस सेवा शुभारम्भ, उपप्रधानमन्त्री पौडेलद्वारा उद्घाटन

नेपाल नेशनल अस्पतालले मिर्गौला रोगीहरूका लागि डायलासिस सेवा सुरु गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्दै मिर्गौला रोगीहरूको संख्या बढ्दै गएको र यसका लागि निजी क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताए।

0Shares
Read More
बाँकेमा ३६ हजार ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरू

बाँकेमा ३६ हजार ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सुरू

बाँकेमा ३६ हजार ९५० किशोरी तथा बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ। पहिलो चरणमा नेपालगञ्ज, कोहलपुर, खजुरा, र जानकीका २२ हजार ५८९ किशोरीलाई माघ २२ देखि फागुन १ गतेसम्म खोप लगाइनेछ भने दोस्रो चरणमा बाँकी क्षेत्रका १२ हजार ३६१ किशोरीलाई खोप दिने योजना छ।

0Shares
Read More
मोतियाविन्दु शल्यक्रियाले फेरि उज्यालो संसार : बर्दिबासका गरिब परिवारको जीवनमा नयाँ आशा

मोतियाविन्दु शल्यक्रियाले फेरि उज्यालो संसार : बर्दिबासका गरिब परिवारको जीवनमा नयाँ आशा

बर्दिबास-१० खयरमारा मुसहर टोलकी ६५ वर्षीया दुलारी सदा मुसहरको जीवनमा फेरि उज्यालो फर्किएको छ। मोतियाविन्दुले आँखा ढाकिएपछि १० वर्षदेखि अँध्यारोमा बिताइरहेकी उनले निशुल्क शल्यक्रियापछि पुनः देख्न सक्ने आशा राखेकी छन्। बर्दिबास आँखा अस्पताल र इम्प्रुभिंग लाइभ्स इन नेपालको पहलमा आयोजित निशुल्क शिविरमा १०० जना अत्यन्त गरिब परिवारका व्यक्तिहरूले मोतियाविन्दु हटाउने शल्यक्रिया गराएका छन्। यस कार्यक्रमले बर्दिबासका मुसहर, यादव, र अन्य सीमान्तकृत समुदायका मानिसहरूलाई उज्यालो संसार फर्काइदिएको छ।

0Shares
Read More
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित: मन्त्री प्रदीप पौडेलको प्रतिबद्धता

स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित: मन्त्री प्रदीप पौडेलको प्रतिबद्धता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नर्सिङ जनशक्तिको पलायन रोक्न सुविधा वृद्धि र सुरक्षित वातावरण सुनिश्चित गर्ने घोषणा गरेका छन्।

0Shares
Read More

रोल्पामा पिकअप दुर्घटना: एकजनाको मृत्यु

रोल्पाबाट दाङ जाँदै गरेको सुन्तला बोकेको पिकअप दुर्घटनामा चालकको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान छ।

0Shares
Read More
‘ट्राइकोमोनियासिस’: कारण, लक्षण, रोकथामका उपाय

‘ट्राइकोमोनियासिस’: कारण, लक्षण, रोकथामका उपाय

ट्राइकोमोनियासिस एक यौनजन्य रोग हो, जसको कारण ‘ट्राइकोमोनस भेजिनेलिस’ परजीवीको संक्रमण हो। यो रोग असुरक्षित यौन सम्बन्ध राख्दा फैलिन सक्छ र महिलामा लक्षण बढी देखिन्छ। समयमै उपचार भएन भने यसले अन्य यौन रोगको जोखिम बढाउन सक्छ। लक्षणमा महिलामा योनीबाट असामान्य स्राव र पुरुषमा पिसाब गर्दा दुखाइजस्ता समस्या देखा पर्न सक्छन्। सुरक्षित यौन व्यवहार र समयमै परीक्षणले यो रोगबाट बच्न सकिन्छ।

0Shares
Read More

लाखौं लाग्छ भनेर अस्पतालले उपकरण थन्कायो, आविष्कार केन्द्रले विनाखर्च बनायो

लाखौं लाग्छ भनेर अस्पतालले उपकरण थन्कायो, आविष्कार केन्द्रले विनाखर्च बनायो

0Shares
Read More