लाखौं लाग्छ भनेर अस्पतालले उपकरण थन्कायो, आविष्कार केन्द्रले विनाखर्च बनायो
लाखौं लाग्छ भनेर अस्पतालले उपकरण थन्कायो, आविष्कार केन्द्रले विनाखर्च बनायो
लाखौं लाग्छ भनेर अस्पतालले उपकरण थन्कायो, आविष्कार केन्द्रले विनाखर्च बनायो
मुटु रोगको जोखिमबाट बच्न हरियो सागसब्जी, जामुन, ओखर, डार्क चकलेट, र ग्रिन टी जस्ता खानाहरू समावेश गर्नुहोस्। यी खानेकुराले मुटुको स्वास्थ्यलाई बलियो बनाउँदै, राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछन्।
बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ ।
देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ । विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताउनुभयो ।
भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएको छ ।मर्निङवाक गर्दै गर्दा उक्त व्यक्तिलाई बाघले आक्रमण गरेको हो।
भारतको केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भारतको वायनाडमा भूस्खलनमा परी मृत्यु हुनेको संख्या २१६ पुगेको बताएका छन् ।
मकवानपुरको सिस्नेरीमा यात्रुवाहक टाटासुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्।कुलेखानी–सिस्नेरी-काठमाडौँ सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा अनियन्त्रित भइ सुमो पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन भएको छ । आज बिहान ७:३० बजे आफ्नै जन्मथलो सिराहाको लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा निधन भएको छ ।
देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटाणु नियन्त्रण रोग प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगुको संक्रमण देखिएको बताए ।
काठमाडौं उपत्यकामा अविरल वर्षापछि आएको बाढीले भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। एक जनाको मृत्यु भएको र बस्तीहरूमा व्यापक क्षति भएको छ।