विरानदीपको ऐतिहासिक टी–२०आई दोहोरो कीर्तिमान

विरानदीपको ऐतिहासिक टी–२० आई दोहोरो कीर्तिमान

मलेसियाका अलराउन्डर विरानदीप सिंहले टी–२०आईमा ३ हजार रन र १०० विकेट पूरा गर्दै दुर्लभ इतिहास रचे। १०६ खेलमा उनले ३१०० भन्दा बढी रन र १०२ विकेट लिएका छन्।

0Shares
Read More
क्लाउडफेयर मर्मतले विश्वभर ७५ लाख वेबसाइट अवरुद्ध

क्लाउडफेयर मर्मतले विश्वभर ७५ लाख वेबसाइट अवरुद्ध

क्लाउडफेयरको मर्मतका कारण एक्सदेखि च्याटजिपीटीसम्म ७५ लाखभन्दा बढी वेबसाइट विश्वभर अवरुद्ध भए। सेवाहरू चलाउन नसकिँदा प्रयोगकर्ताले व्यापक समस्या भोगेका छन्।

0Shares
Read More
दिगो पर्वतीय पर्यटनका लागि आईएमटीए र इएएनबीच तीन वर्षे सहकार्य

दिगो पर्वतीय पर्यटनका लागि आईएमटीए र इएएनबीच सहकार्य

अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानलाई सुदृढ बनाउन तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीनको गुइझोउमा सम्पन्न सम्मेलनमा ३० देशका प्रतिनिधिको उपस्थितिसहित यो सहकार्यलाई महत्वपूर्ण कदम मानिएको छ।

0Shares
Read More
अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रतिबन्ध

अस्ट्रेलियाले डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदैछ। यो नियम छल्न ‘एम्पायर फेमिली’ नामक प्रसिद्ध अस्ट्रेलियाली परिवार बेलायत सर्ने तयारीमा छ। सरकारले नियम तोड्नेलाई ५ करोड अस्ट्रेलियाली डलर जरिवाना गर्ने चेतावनी दिएको छ।

0Shares
Read More
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

कार्तिक शुक्ल षष्ठीको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्वको मुख्य पूजा आराधना हुँदैछ। यो पर्व सूर्यदेवप्रति कृतज्ञता र आराधनाको प्रतीक मानिन्छ।

0Shares
Read More
भाइटीका : आज तिहारको मुख्य दिन

भाइटीका : आज तिहारको मुख्य दिन

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

0Shares
Read More
ग्रान्डमास्टर स्मेरडोनले नेपाल संवत् खुल्ला चेस जिते

ग्रान्डमास्टर स्मेरडोनले नेपाल संवत् खुल्ला चेस जिते

नेपाल संवत् ११४६ को अवसरमा न्हूदँ मूल समारोह समितिको आयोजनामा सम्पन्न दुई दिने खुल्ला चेस प्रतियोगितामा अष्ट्रेलियाका ग्रान्डमास्टर स्मेरडोन प्रथम भएका छन्। २५४१ रेटेड स्मेरडोनले ९ चरणको फिडे रापिड प्रतिस्पर्धामा सात जित र दुई बराबरी निकाल्दै कुल ८ अंक जोडेर उपाधि हात पारेका हुन्।

0Shares
Read More
डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

डेम्बेलेले जिते २०२५ को बालोन डि’ओर अवार्ड

फ्रान्स तथा पीएसजीका फरवार्ड ओस्मान डेम्बेलेले २०२५ को बालोन डि’ओर अवार्ड जितेका छन्। महिलातर्फ एइताना बोनमतीले लगातार तेस्रोपटक अवार्ड जितिन्।

0Shares
Read More
तीजमा कारा कोरियन ब्युटी स्टोरको ७०% छुट र गिफ्ट ह्याम्पर अवसर

तीजमा कारा कोरियन ब्युटी स्टोरको ७०% छुट र गिफ्ट ह्याम्पर अवसर

तीजलाई लक्षित गर्दै कारा कोरियन ब्युटी स्टोरले ७० प्रतिशतसम्म छुट र लक्की ड्रमार्फत ६४ हजार बराबरको गिफ्ट ह्याम्पर जित्ने अवसर प्रदान गरेको छ।

0Shares
Read More
भारतको ऐतिहासिक जित: इंग्ल्याण्डविरुद्ध ६ रनले रोमाञ्चक टेस्ट जित

भारतको ऐतिहासिक जित: इंग्ल्याण्डविरुद्ध ६ रनले रोमाञ्चक टेस्ट जित

मोहम्मद सिराजको ५ विकेटसहित भारतले इंग्ल्याण्डलाई पाँचौं टेस्टमा ६ रनले पराजित गर्दै शृंखला २–२ को बराबरीमा टुङ्ग्याएको छ।

0Shares
Read More