राजधानीका हाइकिङ क्षेत्रमा लुटपाट मच्चाउने धनबहादुर स्याङ्तान पक्राउ
काठमाण्डौंः राजधानीका हाइकिङ क्षेत्रमा हतियार देखाएर लुटपाट मच्चाउने गिरोहको मुख्य योजनाकारलाई प्रहरीले पक्रेको छ । काठमाडौंस्थित विभिन्न हाइकिङ स्थानमा जाने सर्वसाधारणलाई धारिलो हतियार देखाउनुका साथै हातखुट्टा डोरीले बाँधी लुटपाट गर्दै आएका गिरोहका नाइके धनबहादुर स्याङ्तान समातिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा अस्ति नागार्जुन नगरपालिका–७, बिन्दवासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा…



