बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

सिन्धुली, कात्तिक २ । बिपी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन सहज भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीका अनुसार आज राजमार्गमा सवारीसाधनको चाप कम रहेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या घटेसँगै बिपी राजमार्गमा सवारी आवागमन सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।

Read More
देशभर मौसम अपडेट: पश्चिमी वायुको आंशिक प्रभाव, हिमपात र कुहिरोको सम्भावना

देशभर मौसम अपडेट: पश्चिमी वायुको आंशिक प्रभाव, हिमपात र कुहिरोको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली छ भने उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। मध्य र पूर्वी तराईका भू-भागमा घना कुहिरो लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

Read More