चाडपर्वमा हवाई टिकट सस्तोमा बेच्न वायुसेवा कम्पनी सहमत
चाडपर्वमा हवाई भाडा बढाइएको गुनासोपछि क्यान र वायुसेवा कम्पनीबीच छलफल भएको छ। स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्न सहमति भएको छ।
चाडपर्वमा हवाई भाडा बढाइएको गुनासोपछि क्यान र वायुसेवा कम्पनीबीच छलफल भएको छ। स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्न सहमति भएको छ।
नेपाल विद्युत् प्राधिकरणले अनलाइन विद्युत् महसुल तिर्ने घरेलु ग्राहकलाई ६ महिनाका लागि थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने भएको छ।