बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

सिन्धुली, कात्तिक २ । बिपी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन सहज भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीका अनुसार आज राजमार्गमा सवारीसाधनको चाप कम रहेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या घटेसँगै बिपी राजमार्गमा सवारी आवागमन सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।

Read More