चीनद्वारा नेपाललाई बेलीब्रिज सहित आपतकालीन सहायता

चीनद्वारा नेपाललाई बेलीब्रिज सहित आपतकालीन सहायता

भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले बेलीब्रिजसहित आपतकालीन सहायता सामग्री प्रदान गरेको छ। सामग्रीले दुईवटा बेलीब्रिज जडान गर्न पुग्ने जनाइएको छ।

Read More
नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।

Read More
त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।

Read More
भोटेकोशी बाढीपीडितका लागि लालबन्दीबासीको राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि लालबन्दीबासीले गरे राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि सर्लाहीको लालबन्दीमा स्थानीय तथा विभिन्न संघसंस्थाले राहत संकलन गरेका छन्। खाद्यान्न, कपडा, भान्छाका सामग्री र नगद सहयोग जुटाइएको छ।

Read More
भोटेकोशी बाढीपीडितका लागि सिरहाका पाँच पालिकाको सहयोग

भोटेकोशी बाढीपीडितका लागि सिरहाका पाँच पालिकाको सहयोग

भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सिरहाका पाँच पालिकाले ५१ लाख १३ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएका छन्।

Read More
त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

त्रिशूली–३ ‘ए’ : सुरुङबाट एक जनाको जीवितै उद्धार

भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ। अन्य व्यक्तिको खोजी जारी छ।

Read More
प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोड जम्मा

प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोड जम्मा

रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ।

Read More
भोटेकोशी बाढीपीडितका

रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार

रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार भोटेकोशी बाढी आएको पाँच दिन बित्दा रसुवाका प्रभावित बस्तीमा राहतको अभाव देखिएको छ। खाद्यान्न सकिँदै गएपछि स्थानीयले तत्काल राहतको माग गरेका छन्।

Read More
मलामीविहीन बेत्रावती : दाहसंस्कार गर्ने मान्छेसमेत छैनन्

मलामीविहीन बेत्रावती : दाहसंस्कार गर्ने मान्छे समेत छैनन्

भोटेकोशी बाढीले नुवाकोटको बेत्रावती तहसनहस बनेको छ। बाढीमा ज्यान गुमाएकाहरूको शव उठाउनसमेत मानिसको अभाव छ भने कतिपय परिवारका सबै सदस्य बेपत्ता हुँदा दाहसंस्कार गर्ने मानिससमेत छैनन्।

Read More
रसुवामा बाढी प्रभावितलाई नेपाल प्रहरीद्वारा स्वास्थ्य सेवा

रसुवामा बाढी प्रभावितलाई नेपाल प्रहरीद्वारा स्वास्थ्य सेवा

रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावितलाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।

Read More