बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

बिपी राजमार्गमा सवारी चाप घट्यो, यातायात सहज

सिन्धुली, कात्तिक २ । बिपी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन सहज भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र सिन्धुलीका अनुसार आज राजमार्गमा सवारीसाधनको चाप कम रहेको छ। काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या घटेसँगै बिपी राजमार्गमा सवारी आवागमन सहज भएको ट्राफिक प्रहरीले जनाएको छ।

Read More
अविरल वर्षाले

अविरल वर्षाले सडक अवरुद्ध , विभिन्न राजमार्ग प्रभावित

अविरल वर्षाले सडक अवरुद्ध भएपछि देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। पहिरो र बाढीका कारण दर्जनौँ सडकखण्डमा आवागमन रोकिएको छ।

Read More
बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल, विकल्पहरूबारे छलफल जारी

बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल, विकल्पहरूबारे छलफल जारी

पाँच महिना बितिसक्दा पनि बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि कुनै ठोस निष्कर्षमा पुग्न सकिएको छैन। विभिन्न तीन विकल्पमाथि छलफल भए पनि पुनर्निर्माण प्रक्रिया अन्योलमै छ।

Read More