बाँके जंगलमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते, दुवै सवारी साधन सडकमुनि पल्टिए
लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल बोकेको ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र उनीहरूको बर्दिबास तथा लालबन्दीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी चौकी फुलजोरका अनुसार काठमाडौँबाट विराटनगर जाँदै गरेको बाप्र०१–००६…



