धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

धनुषाको कमला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।

Read More

पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

९ असोज, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार…

Read More

सिरहामा फिरौतीको नाटक गरी योजनाबद्ध हत्या

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय…

Read More
रौतहटमा सामाजिक सञ्जालबाट धम्की दिने व्यक्ति पक्राउ

रौतहटमा मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने सञ्चालक पक्राउ

लालबन्दी । मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने एक संचालकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा गरिएको छापामारीका क्रममा साहले मेडिकल पसलमार्फत प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको…

Read More

नेपाल चेम्बर र श्रीलंकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्य सम्झौता

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेसनल चेम्बर अफ एक्स्पोर्ट्सबीच व्यापार र लगानी विस्तारका लागि सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताले दुई देशका व्यापारीलाई प्रत्यक्ष जोड्ने, उद्योग स्थापना र संयुक्त लगानी अवसर पहिचान गर्ने व्यवस्था मिलाएको छ। दुवै पक्षले आर्थिक प्रवृत्ति, बजार तथ्यांक र वैदेशिक व्यापार नीति…

Read More

महोत्तरीमा माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी : दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् । दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने…

Read More

मागका आधारमा हवाई कम्पनीलाई थप उडान गर्न सहजीकरण गरिने

फाइल तस्वीर ९ असोज, काठमाडौं । विभिन्न स्थानमा सडक अवरुद्ध भएसँगै हवाई उडानमा यात्रु चाप बढ्न सक्ने भन्दै सरोकारवालाले हवाई यात्रा सहजीकरण गर्ने निर्णय गरेका छन् । मंगलबार प्राधिकरणमा मन्त्रालय, प्राधिकरण र हवाई सेवासँग सम्बन्धित सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले चाडपर्व अवधिभरि सबै वायुसेवा कम्पनीले स्वीकृत उच्चतम भाडा दरभन्दा कम भाडा दरमा टिकट…

Read More

२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल

२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल : मेष- पशुधन र जमिनबाट सामान्य लाभ होला। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापार व्यवसायमा नाफा हुने योग छ। धार्मिक सामाजिक काममा संलग्‍न भई मनमा सन्तोष मिल्नेछ। वृष- कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झगडा होला।…

Read More

टी-२०आई ब्याटिङ वरियतामा दीपेन्द्र र रोहित एक स्थान माथि उक्लिए

News Summary Generated by OK AI. Editorially reviewed. आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२०आई ब्याटिङ वरियतामा रोहित पौडेल ७१औं र दीपेन्द्रसिंह ऐरी ६४औं स्थानमा उक्लिएका छन्। बलिङ वरियतामा ललित राजवंशी ५७औं र सन्दीप लामिछाने ७८औं स्थानमा पुगेका छन् भने दीपेन्द्र चौथो स्थानमा कायमै छन्। नेपालले शनिबारदेखि वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई शृंखला खेल्ने तयारी गरिरहेको छ। ८…

Read More

२७ खर्ब नाघ्यो सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋणभार ९४ हजार

News Summary Generated by OK AI. Editorially reviewed. सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड पुगेको छ। सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सार्वजनिक ऋणको सही सदुपयोग नगरे देश ऋणको जालोमा…

Read More