दशैंको मासुलाई स्वस्थ र लामो समयसम्म सुरक्षित राख्ने ५  तरिका

News Summary Generated by OK AI. Editorially reviewed. दशैंको समयमा धेरैका घरमा अत्यधिक मात्रामा मासु हुन्छ । यसलाई सही तरिकाले संरक्षण नगरे बिग्रिन सक्छ। मासु वध र सफाइ गर्दा सफा उपकरण प्रयोग गर्नुपर्छ भने भण्डारण ४ डिग्री सेल्सियसभन्दा तल तापक्रममा गर्नुपर्छ। मासु पकाउँदा न्यूनतम आन्तरिक तापक्रम ६२.८ डिग्री सेल्सियस राख्नुपर्छ । अहिले दशैंको उल्लासमय क्षण…

Read More

२०८२ साल असोज १२ गते आइतबारको राशिफल

२०८२ साल असोज १२ गते आइतबारको राशिफल : मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज केही कामहरूमा ढिलो हुन सक्छ। धैर्य राख्नुपर्छ र कुनै पनि निर्णय तत्काल लिनुअघि पूरै सोच-विचार गर्नु राम्रो हुनेछ। साथी वा परिवारसँगको सम्बन्ध सुधार्ने अवसर आउन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि,…

Read More

यसरी सम्भव भयो वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

नेपालले हालसम्म फूल मेम्बरलाई हराउन भने सकेको थिएन । आज वेस्ट इन्डिजसँगको ऐतिहासिक खेलमा नै नेपालले ऐतिहासिक जित निकाल्न सफल भयो । News Summary Generated by OK AI. Editorially reviewed. नेपालले वेस्ट इन्डिजविरुद्ध १४८ रन डिफेन्ड गर्दै टी-२०आई शृंखलामा १९ रनले ऐतिहासिक जित निकाल्यो। कप्तान रोहित पौडेल प्लेयर अफ दि म्याच घोषित भए र उनले…

Read More

ओलीलाई प्रभु शाहको सुझाव- गुण्डा भेला गर्नुको साटो माफी मागेर राजनीतिबाट सन्यास लिनुस्

लालबन्दी : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु शाहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र एमाले दुवै डुबाएको टिप्पणी गरेका छन् । सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शाहले गुण्डुमा गुन्डाहरू भेला…

Read More

‘अबको प्रतिपक्ष जेनजी हो, चुनाव गराउन सरकारलाई सहयोग गर्छौं’

२३ र २४ भदौमा देशभर जेनजी आन्दोलन चर्कियो । युवाको मुख्य माग सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र भ्रष्टाचार अन्त्य थियो । तर सरकारी दमनपछि आन्दोलनले उग्र रूप लियो । परिणामस्वरूप, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नै ढल्न पुग्यो । देशले पूर्वप्रधानन्यायधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार पायो । अनि, प्रतिनिधिसभा विघटन भयो ।…

Read More

जेनजीलाई ओलीले सोधे- खरानीमाथि बसेर सुखी हुन सकिन्छ ?

११ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । शनिबार युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । गन २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेका थिए ।…

Read More

सर्लाहीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-५ स्थित हुलाकी सडक खण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डीजी  १२९७  नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आइरहेको प्र-३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । राति करिब…

Read More

२०८२ साल असोज ११ गते शनिबारको राशिफल

२०८२ साल असोज ११ गते शनिबारको राशिफल : मेष- लामो समयदेखि रोकिएका काम बन्‍नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आउने दिन छ। पारिवारिक समस्या भने बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। वृष- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसैत्यसै फुरुंग हुने समय छ। धन लाभ पनि हुनेछ। काममा जोश-जाँगर आउनाले…

Read More

साविक विजेता जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

News Summary Generated by OK AI. Editorially reviewed. जनकपुर बोल्ट्सले आगामी सिजनका लागि नयाँ लोगो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। जनकपुरले अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साहसहित ७ खेलाडी रिटेन गरेको थियो। एनपीएलको दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ। १० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर…

Read More

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल : मेष- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइनेछ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै लाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ। वृष– फलदायक समय छ। कमाइ बढ्नाले मन प्रशन्‍न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो…

Read More