बडादसैँ सुरु : आज घटस्थापना

लालबन्दी : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको…

Read More

जीडीपीको १२० प्रतिशत पुग्यो निक्षेप, पुनरुत्थानमा कसरी होला प्रयोग ?

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको वित्तीय प्रणालीको निक्षेप कुल गार्हस्थ उत्पादनको १ सय २० प्रतिशत पुगेको छ, जुन हालसम्मकै उच्च स्तर हो। अर्थतन्त्रमा मन्दी र मागको कमीका कारण निक्षेप बढ्दा कर्जा लगानी सीमित ५६ खर्ब २५ अर्बमा सीमित रहेको छ। पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले सरकारले उपभोग बढाउन बुस्टर दिन नसकेको र…

Read More
महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

बानेश्वर र कोटेश्वरको प्रहरी कार्यालय आगजनी गर्ने सर्लाहीका एकसहित ६ जना पक्राउ

लालबन्दी : जेनजी प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर र नरेफाँटमा आगजनी गरेका थिए । पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरी…

Read More

तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा

News Summary Generated by OK AI. Editorially reviewed. भक्तपुरको तलेजु भवानीलाई घटस्थापनाको शुभसाइतमा मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको छ। तलेजुमा सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँस बलि दिने परम्परा छ। मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीमा सामूहिक जमरा राखेर घरघरमा जमरा नराख्नेहरूको लागि सहज व्यवस्था गरिएको छ। ६ असोज, भक्तपुर। भक्तपुरको तलेजु…

Read More

सर्लाहीमा ट्रक र योद्धा गाडी ठोक्किँदा दुई जना घाइते

लालबन्दी : सर्लाहीमा ट्रक र टाटा योद्धा (पिकअप) ठोक्किँदा दुई जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल नजिक आज बिहान ट्रक र टाटा योद्धा गाडी (पिकअप) ठोक्किँदा दुई जना चालक घाइते भएका हुन्। लालबन्दी नगरपालिका-१७, रानिगञ्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ०३८८ नम्बरको योद्धा गाडी (पिकअप) आपसमा…

Read More

२०८२ असोज ०६ गते सोमबारको राशिफल

२०८२ असोज ०६ गते सोमबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ,…

Read More

मार्टीनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले सिटीविरुद्ध हार टार्‍यो

News Summary Generated by OK AI. Editorially reviewed. गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेलेको छ। एर्लिङ हालान्डले नवौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । आर्सनल र सिटीको बराबरीले शीर्ष स्थानको लिभरपुललाई फाइदा पुगेको छ । ५ असोज, काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश…

Read More

नागरिकता ठगी प्रकरणः सर्लाहीका वडाध्यक्ष पक्राउ

लालबन्दी ।  नक्कली विवरण पेस गरी नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि १५ दिनको म्याद थप अनुमति दिएको छ । वडाध्यक्ष यादवमाथि चार जना व्यक्तिहरूले झुटो वतन र विवरणसमेत पेस गरी जिल्ला…

Read More
मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ। तत्कालीन सत्ता गठबन्धनको दबाबका कारण जिम्मेवारीबाट हटाइएका केसी पुनः प्रभावशाली भूमिकामा फर्किएका छन्।

Read More
देउवामाथि आक्रमणपछि नेतृत्व बहस गलत: कांग्रेस प्रवक्ता महत

देउवामाथि आक्रमणपछि नेतृत्व बहस गलत: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवामाथि भएको आक्रमणको घाउ निको नभइसकेको अवस्थामा नेतृत्व परिवर्तनको बहस गर्नु गलत भएको टिप्पणी गरेका छन्। उनले घाउमा नुन छर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने भन्दै अहिले एकतामा जोड दिनुपर्ने बताए।

Read More