महोत्तरी : महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो परेको घटनापछि ७० भन्दा बढी विद्यार्थीलाई अस्पताल पुर्याइएको छ। खाजामा छेपारो देखिएपछि खाएका बालबालिकालाई सुरक्षितताको लागि तत्कालै अस्पताल पुर्याइएको हो।
महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा


