महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा

महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा

महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो परेपछि ७० भन्दा बढी विद्यार्थीलाई अस्पताल पुर्‍याइएको छ। सबैको अवस्था सामान्य रहेको जनकपुरधाम प्रादेशिक अस्पतालले जनाएको छ।

Read More
सर्लाहीको बलरा नगरपालिका-१० मा झडप : दुई पक्षबीचको विवादमा १३ जना घाइते

सर्लाहीको बलरा नगरपालिका-१० मा झडप : दुई पक्षबीचको विवादमा १३ जना घाइते

सर्लाहीको बलरा नगरपालिका–१० मा भएको दुई पक्षबीचको झडपमा १३ जना घाइते भएका छन् भने घटनाको अनुसन्धान र सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।

Read More