महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा

महोत्तरीमा विद्यालयको खाजामा छेपारो, ७० बढी विद्यार्थी अस्पतालमा

महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो परेपछि ७० भन्दा बढी विद्यार्थीलाई अस्पताल पुर्‍याइएको छ। सबैको अवस्था सामान्य रहेको जनकपुरधाम प्रादेशिक अस्पतालले जनाएको छ।

Read More
बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

महोत्तरीको बर्दिबास नगर क्षेत्रमा पछिल्लो १३ महिनामा १४५ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। वडा नं ८ हातीलेट सबैभन्दा बढी प्रभावित देखिएको छ।

Read More