पर्सामा ५३ करोड बढीको अवैध सामान बरामद, हुण्डीबाटै ६१ लाख –

वीरगञ्ज : पर्सा प्रहरीले गत आर्थिक वर्षमा बिलबिजक नभएका करिब साढे ५३ करोड रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेलका अनुसार, प्रहरीको सक्रियता र निगरानी बढाउनाले अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै अवैध सामान बरामद गरिएको हो। उनले भने, “प्रहरीले भन्सार छली तथा चोरी पैठारीको सामानलाई नियन्त्रणमा लिई वीरगञ्ज…

0Shares
Read More

प्रदेशमा नयाँ सरकार बनाउन कांग्रेस–एमालेलाई ‘कम्फरटेबल’

काठमाडौं । केन्द्रमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ । दुई ठूला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोर हुँदै गएका छन् । गत असार १७ गते सत्ता सहकार्य गर्ने कांग्रेस र…

0Shares
Read More

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जनमत पार्टीको निर्णय

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ । पार्टीको आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच भएको साझेदारीमा गठन भएको वर्तमान सरकारले मधेश प्रदेशमा आफ्नो…

0Shares
Read More

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैनः मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन्। सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे। ‘कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ…

0Shares
Read More

विपद् व्यवस्थापन, खोज र उद्धारमा ८६८ सैनिक परिचालित « Lokpath

काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद् व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ । पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रीको खोज तथा उद्धारका लागि गोताखोरसहित नेपाली सेनाका एक सय ४२ जनाको टोली परिचालित भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।…

0Shares
Read More
युएईलाई हराउँदै नेपालको शानदार जित

युएईलाई हराउँदै नेपालको शानदार जित

काठमाडौं । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङ्काको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार…

0Shares
Read More

पौडी खेल्ने क्रममा बेपत्ता र माटोको ढिस्कोले पुरिएका ४ जनाको शव फेला

काठमाडौं । कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता र मुस्ताङमा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएका गरी ४ जनाको शव निकालिएको छ । शुक्रबार पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा २ जना बेपत्ता भएका थिए । सशस्त्र प्रहरीको टोलीले उनीहरुको शव निकालेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका–१…

0Shares
Read More

अर्थमन्त्रीलाई चेम्बरले बुझायो ४० बुँदे सुझाव, व्यवसायीलाई बचाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेटवार्ता गरेको हो । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिएको…

0Shares
Read More
स्रोत नखुलेको रकमसहित तीन जनालाई प्रहरीद्वारा पक्राउ

जबरजस्ती करणी अभियोगमा पक्राउ

काठमाडौं । दाङमा जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका–४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट…

0Shares
Read More

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीनजना प्रक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङको  बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शमसेर विक, गुल्मी सत्यवति गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।प्रहरीले उनीहरुलाई करिब ५२ ग्राम तौल बराबरको बाला २ थान, औठी १…

0Shares
Read More