वागमतीका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, आजै १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने

वागमतीका मुख्यमन्त्री लामाले पद तथा गोपनियताको शपथ लिँदै, आजै १३ सदस्यीय मन्त्रिपरिषद् बन्ने

हेटौंडा, वागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले आज पद तथा गोपनीयताको शपथ आज लिँदै छन् । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री लामाले आजै कांग्रेसबाट सात र एमालेका ६ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको कांग्रेस संसदीय दलका…

0Shares
Read More
काठमाडौंमा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सुरु गरिदै, अनिवार्य लगाउन आग्रह

काठमाडौंमा आजदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सुरु गरिदै, अनिवार्य लगाउन आग्रह

काठमाण्डू, काठमाडौं उपत्यकामा बुधबारदेखि पोलियोविरुद्ध विशेष खोप अभियान सञ्चालन हुँदैछ । काठमाडौंमा ढल मिसिएको पानीमा ‘भ्याक्सिन डिराइभ्ड भाइरस’ देखिएपछि सरकारले काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गर्न लागेको हो । जन्मिएदेखि पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खोप शाखाले शनिबारसम्म खोप दिनेछ । निययमित खोप लिएकाले पनि अभियानका बेला अनिवार्य खोप लिनुपर्ने शाखाले…

0Shares
Read More
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाण्डू, नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी )ले केन्द्रीय कमिटी बैठक बिहीबार ( १० साउन ) मा बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए । केन्द्रीय सदस्यका…

0Shares
Read More
लुम्बिनी सरकारमा कांँग्रेसबाट पाँच जना मन्त्री बन्दै , एक बाहेक सबै नयाँ अनुहार

लुम्बिनी सरकारमा नेपाली कांग्रेसका ५ मन्त्रीको सहभागिता

नेपाली कांग्रेसले दलका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा लुम्बिनी सरकारमा सहभागिता जनाउने निर्णय गरेको छ। लुम्बिनीमा कांग्रेसले पाँच जना नयाँ मन्त्री पठाउने भएको छ।

0Shares
Read More
किरात याक्थुङ चुम्लुङ पोर्चुगल अध्यक्षमा रुकमान केरुङ, सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न

किरात याक्थुङ चुम्लुङ पोर्चुगल अध्यक्षमा रुकमान केरुङ, सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न

लिस्बोन : पोर्चुगलको लिस्बोनमा किरात याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम भब्यताका साथ सम्पन्न गरेको छ । जुलाई २२ मा लिस्बोनको सिटि वोकमा विविध साँस्कृतिक कार्यक्रम सहित किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौ अधिबेशनको कार्यसमिति घोषणा समेत गरेको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको नयाँ कार्यसमिति (२०२४-२०२६) को लागि रुकमान केरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत…

0Shares
Read More
एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : प्रा.डा. संग्रौला

एउटा भाषा सक्किएर अर्को भाषाको विकास हुँदैन् : पूर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला

प्रा.डा. युवराज संग्रौलाले नेपाली, मैथिली, भोजपुरी लगायतका मातृभाषाको विकास सँगसँगै गर्नु पर्ने बताएका छन्। काठमाडौँ स्कूलअफ लद्वारा आयोजित ‘मैथिली भोजपुरी भाषा तथा साहित्य सङ्गोष्ठी २०८१’मा उनले मातृभाषाको प्रवद्र्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

0Shares
Read More
विश्वकप छनोट प्रक्रियामा परिवर्तन

विश्वकप छनोट प्रक्रियामा परिवर्तन

एजेन्सी,  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकपको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आइसिसीको सोमबार बसेको बोर्ड बैठकले महिला र पुरुष विश्वकपको छनोट प्रतियोगिताको प्रक्रियामा थोरै परिवर्तन गरेको हो । आइसिसीको नयाँ निर्णयअनुसार सन् २०२६ मा हुने पुरुष टी–२० विश्वकपमा एसिया क्षेत्र छनोटबाट तीन टिमले मौका पाउने छन् । आइसिसीले एसिया र इस्ट एसिया…

0Shares
Read More
प्रधानमन्त्रीको निर्देशन कुलमानले गरे अवज्ञा, डेडिकेटेड विवादमा जोड्न मानेनन् उद्योगको लाइन

नेप्सेमा उछाल कायमै, मंगलबार ७५ अंकको वृद्धि

काठमाण्डू, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अंक अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को विन्दु कायम भएको हो । आज तीन सय १७ कम्पनीको तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता सेयर एक…

0Shares
Read More
नदीमा पानीको बहाव बढ्ने चेतावनी: उच्च सतर्कता अपनाउन विभागको आग्रह

नेपालभर मनसुनी वायुको प्रभाव, देशभर सामान्यदेखि पूर्ण बदली

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी दिनमा देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।

0Shares
Read More
चितवन त्रिशूली बस दुर्घटना: हराएका यात्रुहरूको खोजी कार्य अझै जारी

चितवन त्रिशूली बस दुर्घटना : हराएका यात्रुहरूको खोजी कार्य अझै जारी

चितवन, चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन्। त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन्। भारत र नेपालको संयुक्त गोताखोर टोलीले हराइरहेका यात्रुको खोजी कार्य जारी राखेको छ। तर, पछिल्लो तीन दिनदेखि न त बसको अत्तोपत्तो लागेको छ न त यात्रुको।

0Shares
Read More