भारतीय गोताखोरले पनि सकेनन् हराएका यात्रु खोज्न, सबैले आशा मार्दै

संसद बैठक बस्दै, विभागीय मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिने

काठमाण्डू, संसद बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सांसदहरुले उठाएको प्रश्नको विभागीय मन्त्रीले जवाफ दिने कार्यसूची छ । बैठकको कार्यसूची अनुसार विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन लागेका हुन् । स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा…

0Shares
Read More
संसद बैठक बस्दै, विभागीय मन्त्रीहरुले सांसदले उठाएका प्रश्नको जवाफ दिने

लुम्बिनीको प्रदेशको मुख्यमन्त्रीमा नेकपा उपनेता चेतनारायण आचार्य नियुक्त

रुपन्देही : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दावी पेस गरेका उनलाई प्रमुख अमिक शेरचनले नियुक्त गरेका हुन् । एमालेका २९ तथा कांग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई…

0Shares
Read More

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डू, देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । वागमती, गण्डकी तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको हो । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली हुनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै मधेस प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम…

0Shares
Read More
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

काठमाडौंका नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाण्डू, पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै काठमाडौंमा वर्षा भएको छ । गएराति भारी वर्षा हुँदा काठमाडौं उपत्यकाका नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागअनुसार काठमाडौं उपत्यकाको सुन्दरीजल, कपन, नैकाप, बबरमहल र आसपास भारी वर्षा भएको छ । काठमाडौंको नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बस्नेहरूलाई सतर्कता अपनाउन विभागले सुझाव दिएको…

0Shares
Read More
काभा यू-२० भलिवलमा सेमिफाइनलमा रोकियो नेपाल

काभा यू-२० भलिवलमा सेमिफाइनलमा रोकियो नेपाल

काठमाण्डू, काभा यू–२० महिला भलिवल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए…

0Shares
Read More
काभा यू-२० भलिवलमा सेमिफाइनलमा रोकियो नेपाल

महिला एसीया कप टी–२० प्रतियागितामा नेपालको सेमिफाइनल पुग्न जित्नैपर्ने दवावमा नेपाल, आज उपाधि दावेदार भारतसँग भिड्दै

काठमाण्डू, श्रीलंकामा जारी नवौँ संस्करणको महिला एसिया कप टी–२० प्रतियागितामा नेपालले समूह चरण्को अन्तिम खेलमा उपाधि दाबेदार भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल मंगलबार राति सवा ७ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा पुग्न नेपाल भारतविरुद्ध नेपाल जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराए पनि नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित…

0Shares
Read More
अव हामी जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री दाहाल

प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले आज प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।प्रतिनिधिसभाको बैठक आज अपरान्ह १ बजे बोलाइएको छ ।

0Shares
Read More
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोरमा चल्न थाले यातायातका साधन

चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ- नारायणघाट सडक फेरि अवरुद्ध, सयौं सवारी साधनको लामो लाइन

चितवन। पहिरो खसेपछि मुग्लिङ– नारायणघाट सडक अवरुद्ध भएको भएको छ ।चितवनको फिस्लिङमा पहिरो गएपछि मुगलिङ सडक अवरुद्ध भएको हो । सो सडक खण्ड बिहान ५ बजेदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ । सोमबार बिहानै सडकमा लेदोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो । डोजर र स्काभेटरको प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको…

0Shares
Read More
चितवनमा सडक दुर्घटनामा एक वर्षमै ११५ जनाको मृत्यु

त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली

त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली ।

चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।

0Shares
Read More
अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक

अवैधरुपमा ओसारपसार गर्न लागिएका गोरुसहित ट्रक चालक नियन्त्रणमा

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–११, थानाभर्‍याङबाट आज दिउँसो अवैधरुपमा ओसारपसार गर्न लागिएका १८ वटा गोरुसहित ट्रक नियन्त्रणमा लिएको छ ।

दिउँसो १२ बजेको समयमा स्थानीय भान्जा वर्कशपभित्र राखेको अवस्थामा १८ वटा गोरु र ट्रकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

0Shares
Read More