दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोरमा चल्न थाले यातायातका साधन
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोरमा चल्न थाले यातायातका साधन
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोरमा चल्न थाले यातायातका साधन
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको जनाएको छ ।
हेटौंडा, वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका हुन् । सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुगेको वागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक रत्नप्रसाद ढकालले…
काठमाण्डू, घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म…
सर्पको टोकाइबाट कपिलवस्तुमा महिलाको मृत्यु भएको छ। विषालु सर्पले डस्दा कपिलवस्तुको शिवराज नगरपालिका वडा १० शिललापुरकी एक महिलाको शुक्रवार मृत्यु भएको छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
देवदह नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। बजेटमा संघीय र प्रदेश सरकारबाट अनुदान, आर्थिक, सामाजिक, पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ। यद्यपि, बजेटको अधिकांश हिस्सा अनुत्पादक र टुक्रे योजनामा छुट्याइएको छ।
बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स बिहीबार साँझ करिब साढे ६ बजे लागेको आगलागीबाट पूर्णरुपमा क्षति भएको छ। १२ वटा दमकलले ५ घन्टापछि आगो नियन्त्रणमा लिए पनि कम्प्लेक्सका सबै तलामा रहेका सामान जलेर नष्ट भएका छन्। प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरेको छ। आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो।
म्याग्दीको बेनी नगरपालिका-३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने तयारी गरेको छ। फार्मका अध्यक्ष केयरसिङ पुनले बताएका अनुसार, यस फार्मले सय रोपनी जग्गामा फलाएको आलुलाई उन्नत जातको बेलढुङ्गा ब्राण्डमा बजार पठाउने योजना बनाएको हो।