Mummy फिल्मको च्यारिटी शो सम्पन्न, Innerwheel Club of Satdobato का लागि सहयोगार्थ
Mummy फिल्मको च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा सम्पन्न! Innerwheel Club of Satdobato का लागि सहयोगार्थ आयोजित कार्यक्रममा कलाकारदेखि समाजसेवीहरूको उपस्थिति।
Mummy फिल्मको च्यारिटी शो विश्वज्योति सिनेप्लेक्समा सम्पन्न! Innerwheel Club of Satdobato का लागि सहयोगार्थ आयोजित कार्यक्रममा कलाकारदेखि समाजसेवीहरूको उपस्थिति।
‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसले समाजमा मानव बेचबिखनजस्तो गम्भीर अपराधबारे सचेतना फैलाउने प्रयास गरेको छ। गोपाल नेपाल जीएमको स्वर, संगीत र शब्द रहेको यस गीतमा समाजका यथार्थपरक घटनालाई प्रस्तुत गरिएको छ।
लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा नयाँ नेपाली दुखान्त प्रेम गीत ‘मायाले रुवाउँछ’सार्वजनिक भएको छ। समिप निरौला को मार्मिक शब्द र कार्की जी – सुवास कार्कीको संगीत रहेको यो गीतले प्रेम र विछोडको गहिरो भावना उजागर गर्छ। समिप निरौला अफिसियल युट्युब च्यानल मा रिलिज भएको यस गीतले छोटो समयमा नै हजारौँ भ्यूज बटुल्न सफल भएको छ।
नेपाल, नेदरल्याण्ड्स, र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई क्रिकेट श्रृंखला बिहीबारदेखि काठमाडौंमा सुरु हुँदै छ। झण्डै साढे दुई वर्षपछि नेपालले घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला क्रिकेट आयोजना गर्न लागेको हो। नेपालले पहिलो खेल नेदरल्याण्ड्सविरुद्ध खेल्नेछ। नेपाल, नेदरल्याण्ड्स, र थाइल्याण्डले एकअर्कासँग तीन-तीन खेल खेल्नेछन्, तर फाइनल खेल भने हुने छैन।
नेपाली चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ, जसले चलचित्रको सांस्कृतिक पृष्ठभूमि र कथावस्तुको विविध पक्षलाई आकर्षक ढंगले उजागर गरेको छ। चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
साह स्टुडियो एन्ड कम्पनीले २०२५ मा आयोजना गर्न लागेको Miss and Mrs Royal Global Queen Nepal प्रतियोगिता नेपाली मोडलिङ क्षेत्रमा नयाँ उचाइ दिने महत्त्वपूर्ण अवसरको रूपमा आएको छ। १८ देखि ४८ वर्ष उमेर समूहका विवाहित र अविवाहित महिलाहरूलाई लक्षित प्रतियोगिताका विजेताले नगद पुरस्कारसहित अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्। प्रतियोगिताले नेपाली मोडलिङ उद्योगलाई व्यावसायिक तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको छ।
नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू सगरमाथादेखि लुम्बिनीसम्मका प्राकृतिक र सांस्कृतिक सम्पदाका साथसाथै, स्थानीय उत्पादनको बजारीकरणले देशको आर्थिक वृद्धिमा योगदान पुऱ्याउँदै आएको छ।
टिकटक ले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार पुनः सञ्चालन गरेको छ। कम्पनीले सेवा सुचारु गर्न नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिका महत्वपूर्ण रहेको बताएको छ।
मलेसियामा जारी यु-१९ महिला टी-२० विश्वकपको अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। वेष्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०० रनमै समेटियो। नेपालले अब दोस्रो अभ्यास खेल अमेरिकासँग माघ २ गते खेल्नेछ।
काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको जनाएको छ ।
महानगरले आज एक सूचना जारी गर्दै काठमाडौं महानगरको वडा नं.२८ स्थित पुरानो