admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

२०८२ साल असोज ३० गते बिहिबारको राशिफल

२०८२ साल असोज ३० गते बिहिबारको राशिफल : मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रशन्न हुनेछ। वृष : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ।…

Read More

बारामा ढिस्कोमा च्यापिएर एकजनाको मृत्यु, दुई गम्भीर घाइते

बारा : छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका- ५ निवासी ६५ वर्षीया शारदादेवी रहेकी छिन्।…

Read More

२०८२ साल असोज २९ गते बुधबारको राशिफल

२०८२ साल असोज २९ गते बुधबारको राशिफल : मेष : दिन सामान्य छ। करोबार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। परिवारको सल्लाह लिएर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : दिन राम्रो छ। परिवारसँगको सहकार्यले फाइदा हुनेछ। साथीले साथ दिनेछन्। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। विपक्षी…

Read More

मधेस प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै सिंहले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विज्ञप्ति जारी गर्दै सिंहले नेपालको संविधानको धारा १६९ उपधारा १ को खण्ड क अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् । साथै नेपालको संविधानको धारा…

Read More

२०८२ साल असोज २७ गते सोमबारको राशिफल

२०८२ साल असोज २७ गते सोमबारको राशिफल : मेष : दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ। वृष : तपाईंका लागि आजको दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा भने समस्या…

Read More

एमालेले बालेन र सुदनविरुद्ध सर्लाही प्रहरीमा दियो जाहेरी

लालबन्दी । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा देशका विभिन्न प्रहरी कार्यालयमा जाहेरी पर्ने क्रम जारी छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपालले काठमाडौँसहित सर्लाही र रौतहटमा समेत जाहेरी दिएका छन्। आजै अनेरास्ववियु र युवा संघ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीको…

Read More

महोत्तरी : माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेशा सङ्कटमा

महोत्तरी । तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ । झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुँडालगायत वस्तुहरूका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले…

Read More

२०८२ साल असोज २६ गते आइतबारको राशिफल

२०८२ साल असोज २६ गते आइतबारको राशिफल : मेष : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा केही समस्या देखिन सक्छ । वैदेशिक रोजगारीमा मन जानेछ । परीक्षा लेखेको भए नतिजा तपाईंको पक्षमा आउनेछ । परिवारभित्र मेलमिलाप हुनेछ । वृष : दिन राम्रो छ । धानलक्ष्मी योग परेको छ…

Read More

खयरमारा बस दुर्घटना अपडेट : घाइतेले उपचार नपाएपछि बर्दिबासमा यातायात बन्द

बर्दिबास : दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै महोत्तरीको बर्दिबासमा पीडित परिवार र स्थानीयले आज यातायात बन्द गरेका छन्। यही असोज १७ गते बर्दिबास-११ खयरमारामा ना.६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा एकजना पैदल यात्रुसहित २ जनाको मृत्यु भएको थियो भने ३४ जना घाइते भएका थिए। दुर्घटनाका घाइतेले उपचार नपाएको भन्दै पीडित पक्षले आइतबार बिहान राजमार्गमा…

Read More

सुनसरीमा सिटी सफारी चालकको गोली हानी हत्या

लालबन्दी : सुनसरीको रामधुनी नगरपालिका–२ तनमुनामा शनिबार साँझ एक सिटी सफारी चालकको गोली हानेर हत्या गरिएको छ। हत्या हुनेमा सोही स्थानका ४७ वर्षीय दिनेशकुमार चौधरी रहेको प्रहरीले पुष्टि गरेको छ। चौधरी सिटी सफारी चालकका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार मोटरसाइकलमा सवार तीनजनाको समूहले चौधरीमाथि गोली प्रहार गरी हत्या गरेका हुन्। गोली हानेपछि ती तीन जना…

Read More