रौतहटमा १५ मोटरसाइकलसहित अवैध सामान बरामद

रौतहटमा १५ मोटरसाइकलसहित अवैध सामान बरामद

रौतहट प्रहरीले कागजपत्रविहीन १५ मोटरसाइकल र भन्सार छलीको सामान बरामद गरेको छ। बरामद सामग्रीको कुल मूल्य करिब ११ लाख ७७ हजार रुपैयाँ रहेको छ।

Read More
लालबन्दीमा १० किलो गाँजासहित युवक पक्राउ

लालबन्दीमा १० किलो गाँजासहित युवक पक्राउ

सर्लाहीको लालबन्दीमा प्रहरीले १० किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले मोटरसाइकलबाट गाँजा बरामद गरेको हो।

Read More
ललितपुरको खाजाघरमा जुवातास खेल्दै ९ जना पक्राउ

ललितपुर को खाजाघरमा जुवातास खेल्दै ९ जना पक्राउ

ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित एक खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ७३ हजार ४ सय रुपैयाँ र तीन बुक तास बरामद गरेको जनाएको छ।

Read More
मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ। तत्कालीन सत्ता गठबन्धनको दबाबका कारण जिम्मेवारीबाट हटाइएका केसी पुनः प्रभावशाली भूमिकामा फर्किएका छन्।

Read More
जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

जेनजी आन्दोलनको बीच गौर कारागार रणभूमि, सयौँ कैदी फरार

तहटको गौर कारागार मंगलबार राति रणभूमि बनेको छ। जेनजी आन्दोलनकै बीच सयौँ कैदी भाग्न सफल भएका छन् भने सुरक्षाकर्मीले केहीलाई नियन्त्रणमा लिएको छ। बाँकी फरार कैदीहरूको खोजी तीव्र भएको छ।

Read More
लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

सर्लाहीको लालबन्दीमा चेकजाँचका क्रममा प्रहरीले पाँच किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ भने अर्का व्यक्ति फरार भएका छन्।

Read More
तीनकुनेमा हिंसात्मक प्रदर्शन: १११ जना पक्राउ, दुईको मृत्यु

तीनकुनेमा हिंसात्मक प्रदर्शन: १११ जना पक्राउ, दुईको मृत्यु

काठमाडौँको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा १११ जना पक्राउ परेका छन्। तोडफोड, आगजनी, लुटपाटमा संलग्न रहेका प्रदर्शनकारी पक्राउ परेका छन् भने दुई जनाको मृत्यु भएको छ।

Read More
मन्त्रिपरिषद् बैठक सम्पन्न, नयाँ प्रहरी प्रमुख नियुक्त हुने सम्भावना

मन्त्रिपरिषद् बैठक सम्पन्न, नयाँ प्रहरी प्रमुख नियुक्त हुने सम्भावना

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। नियमित बैठक भए पनि आजको बैठकलाई महत्त्वपूर्ण मानिएको छ, किनभने यसले नयाँ प्रहरी प्रमुख (आईजीपी) को नियुक्ति गर्ने सम्भावना छ। प्रहरी प्रमुख वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अनिवार्य अवकाशमा जाँदैछन्। नयाँ आईजीपीको नियुक्तिका लागि सरकार तयारी अवस्थामा छ।

Read More
सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाहीमा अदालतका फैसला कार्यान्वयन गर्दै ९५ अभियुक्त पक्राउ

सर्लाही जिल्ला अदालतको फैसलाअनुसार माघ महिनामा ९५ जना फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरी प्रशासनले अदालतका आदेशहरू कार्यान्वयन गर्दै कैद तथा जरिवाना असुल उपर गरेको छ।

Read More
काठमाडौं ट्राफिक प्रहरीले हराएका २० सवारी साधन फेला पारेर धनीलाई हस्तान्तरण

काठमाडौं ट्राफिक प्रहरीले हराएका २० सवारी साधन फेला पारेर धनीलाई हस्तान्तरण

काठमाडौं ट्राफिक प्रहरीले हराएका १८ मोटरसाइकल र ८ स्कुटर फेला पारेर धनीलाई हस्तान्तरण गरेको छ।

Read More