पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द

पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी बन्द

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा पहिरो खसेपछि केही समय एकतर्फी भएको थियो ।धादिङको कृष्णभिर सडकखण्डमा पहिरो खसेपछि केही समय एकतर्फी भएको सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ। भारी वर्षाका कारण पहिरोको जोखिम बढेपछि धादिङको कृष्णभिर सडकखण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरिने भएको छ।

Read More
कृष्णभिरमा नयाँ ट्रयाक खुलेपछि पृथ्वी राजमार्गमा आवागमन सहज

कृष्णभिरमा नयाँ ट्रयाक खुलेपछि पृथ्वी राजमार्गमा आवागमन सहज

धादिङको कृष्णभिरमा नयाँ ट्रयाक निर्माणपछि करिब १८ दिनदेखि प्रभावित पृथ्वी राजमार्गमा दुईतर्फी सवारी सञ्चालन भएको छ।

Read More
त्रिशूली वारपार गर्न स्थानीयलाई फेरि तुइनकै भर, तस्बिरहरू

त्रिशूली वारपार गर्न स्थानीयलाई फेरि तुइनकै भर, तस्बिरहरू

बाढीले पक्की पुल बगाएपछि नुवाकोटका स्थानीय त्रिशूली नदी वारपार गर्न फेरि तुइनको भरमा परेका छन्। तुइनबाट औषधि र अत्यावश्यक सामग्रीसमेत ओसारपसार भइरहेको छ।

Read More
मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ। निगमले हेटौंडा हुँदै वैकल्पिक मार्गबाट इन्धन आपूर्ति गर्ने तयारी गरेको छ।

Read More
काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध, बाढीले सडक कटान गर्दा यात्रु अलपत्र

काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध, बाढीले सडक कटान गर्दा यात्रु अलपत्र

बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीमा आएको तीव्र बहावले सडकको तल्लो भाग कटान गर्दा सडक केही भासिएको छ भने यात्रुहरू अलपत्र परेका छन्।

Read More
बाढीपहिरोमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जनाको उपचार जारी

शका विभिन्न जिल्लामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीले १५७ जनाको शव फेला परेको जनाएको छ।

Read More
धादिङमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

धादिङमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

धादिङको सिद्धलेक गाउँपालिका– २ नलाङ स्थित खिर्रेमा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। दुर्घटनामा नलाङ पोखरी गाउँका ५२ वर्षीय लोकबहादुर गुरुङको ज्यान गएको छ भने चालक ५५ वर्षीय जीवन श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

Read More