मधेस प्रदेशमा एचआईभी संक्रमित ४ हजार भन्दा धेरै –

सर्लाही : मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको…

0Shares
Read More

हरिपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु –

हरिपुर : सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट सडक किनारमा पैदल हिडिरहेका हरिपुर नगरपालिका-१, जानकीनगरका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो। पोखरेललाई गएराति (शनिबार) करिब ८ बजे ज.८ प. ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनस्थित नमुना अस्पताल हुँदै हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरमा…

0Shares
Read More

भारतको मेघालयमा चार नेपालीको घाँटी रेटेर हत्या –

सर्लाही : भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ। उनीहरूको घाँटी रेटेर हत्या गरेको अवस्था प्रहरीले फेला पारेको हो। मेघालयको राजधानीबाट झन्डै १३० किलोमीटर टाढा उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो। प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान हुन नसकेको छैन्। उनीहरूको हात बाँधेर…

0Shares
Read More
गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

 काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोला पुलमा क्षति पुर्‍याएको छ। वर्षाका कारण ईश्वपुरपुर नगरपालिकातर्फ पुलको मुखमा बाढीले क्षति पुर्‍याएको हो। उक्त पुलले लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्छ।पुलको मुख भत्किए पनि जोखिम मोलेर सवारीसाधनहरू वारपार गरिरहेका छन्। अविरल वर्षाले पुलको मुख भत्किएपछि एकतर्फी रूपमा सवारीसाधन चलाइएको…

0Shares
Read More

बलात्कारपछि महिलालाई बीभत्स घाइते भएका आरोपी जेल चलान –

हरिवनः बलात्कारपछि महिलाको गुद्धद्वारमा मकैको ढोड पसाएर अचेत बनाएको आरोपमा पक्राउ परेका व्यक्ति जेल चलान भएका छन्। बसबरिया गाउँपालिका वडा नम्बर ३ बस्ने रमण माझीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार पठाएको हो। गएको जेठ १३ गते बागमती नगरपालिका वडा नं ४ जिरायतस्थित डाँडा टोलदेखि नयाँ बस्ती आवतजावत गर्ने कच्ची सडक बाटोको किनारामा नामथर नखुलेकी…

0Shares
Read More

आज सर्लाहीसहित यी ४९ जिल्ला बाढीको जोखिममा –

लालबन्दी : निरन्तर वर्षा भइरहेका कारण आज (शनिबार) देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज देशका ७ जिल्ला बाढीको उच्च जोखिममा देखिएका छन्। बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, स्याङ्जा, गुल्मी,…

0Shares
Read More

लालबन्दी नगरपालिकाका कर्मचारी मिलेर नवलपुरमा कुटे डाक्टर (भिडियोसहित) –

लालबन्दी : लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा रहेको मनीषा हेल्थ केयरका चिकित्सकमाथि कुटपिट भएको छ। हिजो असार २० गते दिउँसो ४ बजेतिर अस्पतालका डाक्टर मुकेश कुमार साहमाथि कुटपिट भएको हो। मनीषा हेल्थ केयर (अस्पताल) ले जबर्जस्ती उपचार गराएको र बढी बिल उठाएको भन्दै लालबन्दी नगरपालिका कार्यालयबाट गएको कर्मचारीलगायत टोलीले डाक्टरमाथि हातपात गरेको हो। लालबन्दी र हरिवन…

0Shares
Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : आजको मौसम जानकारी

काठमाडौँ :आगामी तीन दिनको मौसम पूर्वानुमान।आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। मौसम पूर्वानुमान…

0Shares
Read More
सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।जिल्लाको दुधौली नगरपालिका-६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश र बासुराम कुमारका ६ वर्षीय छोरा संजलको पोखरीमा डुबेर मृत्यु भएको हो।

0Shares
Read More

रौतहटबाट ठूलो परिणाममा लागुऔषधसहित दुई भारतीय पक्राउ –

चन्द्रपुर :रौतहटको सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेका सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्। गएराति ९ बजेको समयमा…

0Shares
Read More