भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा

हरिवन : सर्लाहीसहित मधेशमा आज आएको भारी वर्षाले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका–७ शिवनगर तथा मलंगवा नगरपालिका–५ भाँड्सर गाउँमा बाढी पसेको छ।भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा । शुक्रबार बिहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो। वर्षाले पत्थरकोट भएर बग्ने भारी वर्षाले लखन्देही खोलाको…

0Shares
Read More

बागमतीमा चट्याङ लागेर ६४ वर्षीया महिलाको मृत्यु –

सर्लाही : सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला…

0Shares
Read More

रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर

रामेछापमा बस दुर्घटना हुँदा आठजना घाइते, तीनको अवस्था गम्भीर रहेको छ।खिम्तीको बिर्ता लामपानीमा आज बिहान बस दुर्घटना भएको छ।

0Shares
Read More

सर्लाहीमा रासायनिक मल कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गरिन्छ- जिल्ला प्रशासन –

लालबन्दी : सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। केही सहकारी र डिलरहरूले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै त्यस्ता डिलरहरूलाई कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) ओमप्रसाद घिमिरेले सूचना जारी गर्दै रासायनिक मलको कृत्रिम अभाव…

0Shares
Read More

एसइई नतिजा सार्वजनिक झण्डै साढे २ लाख फेल –

लालबन्दी : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका…

0Shares
Read More

सरकारी पत्र किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृत बनेको खुलासा –

बारा : सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेको खुल्न आएको छ। नगरपालिकाको अधिकृत सातौं तहका कर्मचारी जैसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षरसमेत किर्ते गरी पेस गरेको कागजातको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुल्न आएको…

0Shares
Read More

एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ –

गोडैता : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म नतिजा सार्वजनिक हुने भएको हो । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । गएको…

0Shares
Read More

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

सर्लाही : आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ । बाढीविद् जोशन महर्जनले चितवन आसपासका…

0Shares
Read More

जनकपुरधाम-अयोध्या रेल चल्दै, प्रत्येक शनिबार साढे १ बजे जनकपुरबाट छु्ट्ने

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए। रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या…

0Shares
Read More

किराना पसलमा लागुऔषध बिक्री गरेको आरोपमा महिला पक्राउ

लहानः घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका–१ बाखर गाउँबाट एक महिलालाई पक्राउ गरेको छ। आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागुऔषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३५ वर्षीया विनादेवी यादवलाई पक्राउ गरेको हो। पक्राउ परेकी यादवको किराना पसल…

0Shares
Read More